राष्ट्रिय समाचार

News-Image

पालिका अध्यक्ष लामाद्वारा कुटपिट, जनता असुरक्षित

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ककनी गाउँपालिकाका अध्यक्ष एवं माओबादीका नेता मानबहादुर लामले आफूमाथि सामाजिक सन्जालमार्फत् प्रश्न उठाएको भन्दै आफ्नै पालिका वडा नम्बर ४ चतुरालेका युवा शङ्कर लामिछानेमाथि कुटपिट गरेका छन् । पालिकामा काम छ भनी अध्यक्ष लामाले अर्को मान्छेमार्फत ती यु... थप हेर्नुहोस्

News-Image

आज यी पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १‚ बागमती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण यस क्षेत्रको पहाडी भेगमा पहिरो जान सक्ने र तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कत... थप हेर्नुहोस्

News-Image

महन्थ ठाकुर पक्षमा लागेका सांसदको पद के हुन्छ ?

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) विवादमा निर्वाचन आयोगले आफ्नो अन्तिम निर्णय सुनाउदै उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि महन्थ ठाकुरको पक्षमा लागेका सांसदहरुको पद के हुने भन्ने प्रश्न सिर्जना भएको छ। निर्वाचन आयोगले फैसलामा सांसद पदका बारेमा बोलिएको छ... थप हेर्नुहोस्

News-Image

छोराको कुटाइबाट बाबुको ज्यान गयो

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ । यही साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरायसी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको बिर्तासिटी अस्पताल बिर्तामोडबाट उपचार... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाद्वारा घिमिरेको निधनप्रति दुःख व्यक्त

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् । सचिव घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारको क्रममा ४७ वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्... थप हेर्नुहोस्

News-Image

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

बाह्र वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी नगरपालिका-१४ मरायण टोल बस्ने २९ वर्षीय मुकेश लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई लामाले ललाई फकाई यौन दुर्व्य... थप हेर्नुहोस्

News-Image

कटुवा पेस्तोल सहित तीन जना पक्राउ

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

वीरगंज महानगरपालिका-१५ लक्ष्मणवा चोकस्थित होटलबाट १ थान कटुवा पेस्तोल सहित तीन जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२५ सिर्सिया बस्ने २२ वर्षीय अनिल पटेल, सोही ठाउँ बस्ने २० वर्षीय रकि पटेल र पोखरिया नगर... थप हेर्नुहोस्

News-Image

कांग्रेसको केन्द्रीय कार्यसमितिले गरेका अलोकतान्त्रिक कार्यहरू बन्द हुन् : प्रेस विज्ञप्ति

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंमा उपलब्ध नेपाली कांग्रेसका जिल्ला सभापति एवं महासमिति सदस्यहरूको तर्फबाट हालै एक विज्ञप्ति प्रकाशित गरी केही दिनअघि मात्र नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले गरेका क्रियाशील सदस्यतालगायत कतिपय विवादास्पद निर्णयप्रति आफ्नो गम्भीर ध्यानाक... थप हेर्नुहोस्

News-Image

झापाका तीन नगरपालिकाहरूमा निषेधाज्ञा जारी

  • २०७८ श्रावण ११, सोमबार
  • नेत्र विमली

कोरोना भाइरसरको संक्रमण दर बढ्दै गएकोले दमक, विर्तामोड र शिवसताक्षी नगरपालिकाहरूले एक साताको कडा निषेधाज्ञाको घोषणा गरेका छन् । गृह मन्त्रालयसहित स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाँदा कोरोना संक्रमण दर बढ्न थालेपछि झापाका यी स्थानीय ... थप हेर्नुहोस्

News-Image

पुनः सक्रिय बन्दै मनसुन, देशभर भारी वर्षाको सम्भावना

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

केही दिनदेखि कमजोर रहेको मनसुन सोमबारदेखि पुनः सक्रिय हुने भएको छ। मनसुनी सक्रियतासँगै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुन न्यूनचापीय रेखा विस्तारै नेपालको तराई भूभाग नजि... थप हेर्नुहोस्