राष्ट्रिय समाचार

News-Image

एकै परिवारका दिदीभाइको मृत्यु

  • २०७८ आश्विन ६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन् । घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो । उनीहरुको उपचारका ला... थप हेर्नुहोस्

News-Image

ढलमा खसेर एक बालक बेपत्ता

  • २०७८ आश्विन ६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौंको कपनमा ढलमा खसेर १ बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन । बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मंगलवार राति ती बालक बेपत्ता भएका महानगरीय प्रहरी प्रभ... थप हेर्नुहोस्

News-Image

प्राधिकरणको निमित्त महानिर्देशकमा क्षेत्री

  • २०७८ आश्विन ६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्द... थप हेर्नुहोस्

News-Image

एकै परिवारका तीन दिदी बहिनीको मृत्यु

  • २०७८ आश्विन ६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घास थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा परियारका तीन छोरी रहेका छन् । राति करिब १ बजे मा... थप हेर्नुहोस्

News-Image

क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस मन्त्रीले पिटे कार्यकर्ता

  • २०७८ आश्विन ६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुव्र्यवहार गरेका छन्। सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय... थप हेर्नुहोस्

News-Image

अझै दुईदिन देशभर वर्षाको सम्भावना

  • २०७८ आश्विन ६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र... थप हेर्नुहोस्

News-Image

टिकटक बनाउने क्रममा सेती नदीमा खसेकी युवतीको शव फेला

  • २०७८ आश्विन ५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मंगलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ। टिकटक बनाउने क्रममा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती आज मृत अवस्थामा फेला परेकी हुन्। १९... थप हेर्नुहोस्

News-Image

नासिँदै गए भारी बिसाउने थकाइ मेटाउने चौतारी

  • २०७८ आश्विन ५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरीहरु बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल खेल्ने थलोका रुपमा रहेका चौतारीहरु पछिल्लो समय नासिँदै गएका छन् । चौतारी,... थप हेर्नुहोस्

News-Image

डुम्रे-बेँसीसहर सडकखण्ड एकतर्फी सञ्चालन

  • २०७८ आश्विन ५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सोमबार राति परेको वर्षापछि गएको पहिरोले अवरुद्ध डुम्रे–बेंसीशहर सडकखण्ड एकतर्फी सञ्चालन भएको छ । तनहुँको भानु नगरपालिका–८ स्थित पाँचसय फाँटमा पहिरो जाँदा अवरुद्ध भएको सडकखण्ड मंगलबार बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । सडकभन्दा माथिको ढिस्को खसे... थप हेर्नुहोस्

News-Image

यी हुन् मेयरमाथि मुक्का हान्ने युवा, प्रहरीद्वारा पक्राउ

  • २०७८ आश्विन ५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

बुटवलस्थित ज्योतिनगरको पहिरो अवलोकन गर्न पुगेका बुटवल उपमहानगरपालिकाका मेयरमाथि आक्रमण गर्ने युवालाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । मेयर शिवराज सुवेदीमाथि स्थानीय युवा गणेश पङ्गेनीले सोमबार मुक्का हानेका थिए । उनी लुम्बिनी वाणिज्य क्याम्पस ... थप हेर्नुहोस्