
कोरोना भाइरसको संक्रमणबाट संविधानसभा सदस्य मोहम्मद सिद्दिकीको निधन भएको छ । बाँकेको नेपालगञ्ज-३ निवासी संविधानसभा सदस्य सिद्दिकीको शनिबार उपचारका क्रममा निधन भएको हो । कोरोना संक्रमण भएपछि केही दिनदेखि उनको भेरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार ... थप हेर्नुहोस्
नेपालले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई १४२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल च्याम्पियन बनेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २३९ रनको ल... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका छन् । छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले ढालेको धरहरा ६ वर्षपछि निर्माण गरेर आज एक समारोहकाबीच प्रवेशद्धारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरि उद्घाटन गरेका हुन् । त्य... थप हेर्नुहोस्
छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा गर्ल्याम गुर्लुम ढल्यो। शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए । कति त माथि नै थिए। तीमध्ये ६० जनाले जीवन गुमाए। सयौँ मानिस घाइते भए। उ... थप हेर्नुहोस्
हाल देशमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथै बाँकी पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ । यस्तै बाँकी भूभागमा आंशिक बदली... थप हेर्नुहोस्
सगरमाथा बेस क्याम्पमा पनि कोरोना पुगेको छ। आरोहीमा संक्रमण पुष्टि भएपछि बेस क्याम्पमा आरोहीको लागि सावधानी अपनाउन थालिएको हो। बिरामी भएर काठमाडौं उपचार गर्न लगिएकी एक आरोही युवतीमा कोरोना संक्रमण पुष्टि भएको खबर प्राप्त भएको सोलुखुम्बु जिल्लाका प्रमु... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको हठका कारण वार्ता सफल हुन नसकेको बताएका छन् । शुक्रबार जनकपुरधामस्थित नेकपा पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले बालुवाटारक... थप हेर्नुहोस्
सिन्धुली जिल्लाको दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ । यही वैशाख ९ गते विहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका तीनवटा वडामा आजदेखि लकडाउन गर्ने घोषणा गरेको नगर प्रमुख घनश्याम राउतले जानका... थप हेर्नुहोस्
आज देशका धेरैजसो स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय वायु र पश्चिमी वायुसँगै भित्रिएको जलवाष्पयुक्त वायुका कारण हिजो देशभर बदली भए पनि आज मौसम सुधारिने मौसमविद् विभूति पोखरेलले जान... थप हेर्नुहोस्
विभाजनको डिलमा पुगेको नेकपा एमालेलाई जोगाउने कसरत भए पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै अडानमा रहेका कारण संकटको गाँठो झनै कसिएको छ। बुधबारको भेटघाटलाई विहीबार समेत निरन्तरता दिए पनि वार्तामा कुनै प्रगति हुन सकेन। बुधब... थप हेर्नुहोस्
