
विनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक रानीपोखरीको पुर्ननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले रानीपोखरीमा पानी भरेपछि पोखरी पहिलेकै अवस्थामा फर्किएको छ । करिब पाँच वर्षसम्म पानी ... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार ५३३ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाड... थप हेर्नुहोस्
नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १३ पुरुष जनाको कोरोनाबाट मृत्यु भएको हो । मन्त्रालयका अनुसार झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२ वर्षिय पुरुषको म... थप हेर्नुहोस्
पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुँगा बीचको तरुल भनेका थिए । दक्षिणतिरको भारतबाट नेपालको भूमि मिच्ने समस्या झेल्दै आएको नेपालले उत्तरको चीनबाट पनि भूमि मिच्ने कार्य भएको छ । नेपाली भूमिमा चीनले ९ वटा आफ्नो भवन बनाएकाे छ । उक्त भवन निर्माण गरेपछि हुम्... थप हेर्नुहोस्
बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको सोमबार शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो । बिहान करीब ६ बजे तिलोत्तमा–१६ बिहुलीस्थित सोह्र छत्तीस कुलामा शव फेला परेको इलाका प्रहर... थप हेर्नुहोस्
कुलमान घिसिङको बहिगर्मनसँगै प्राविधिक कारणले विजुली जाँदासमेत आम मानिसले लोडसेडिङ सुरु भएको आशंका व्यक्त गरिरहँदा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री मन्त्रालयले पूर्वजानकारी विना आफ्नो क्षेत्रमा बत्ती गएमा तुरुन्त मन्त्रालय वा प्राधिकरणमा जानकारी गराउन... थप हेर्नुहोस्
धेरै पटक हिमाल आरोहण गरेर हिमचितुवा भनेर चिनीने हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ । शेर्पाको सोमबार विहान १० बजे आफ्नै निवास जोरपाटीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । शेर्पा ७२ वर्षका थिए । शेर्पा पहिलो पटक सन् १९८३ मा पहिलो पटक सगरमा... थप हेर्नुहोस्
भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–४ सहारेका ५८ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानका... थप हेर्नुहोस्
मोरङको ग्रामथान गाउँपालिका–४ मा पोखरीमा डुबेर एक परिवारका तीन जनाको मृत्य भएको छ। प्रहरीका अनुसार आमासहित दुई छोरीको मृत्यु भएको हो। आफैले माछा पालेको पोखरीमा डुबेर ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी, १३ वर्षीया पवित्रा र ९ वर्षीया कृतिका अधिकारीक... थप हेर्नुहोस्
महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ । बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्न... थप हेर्नुहोस्
