
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज(बिहीबार) आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्मा... थप हेर्नुहोस्
काठमाडौंको सेतो पुलमा रहेको मातृका आँखा अस्पतालको भवनभित्र फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । प्रहरीले शंकास्पद वस्तु बम नभएको पुष्टि गरेको हो । यद्यपि उक्त बस्तुलाई बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । आज (बिहीबार) बिहान अस्पतालको... थप हेर्नुहोस्
काठमाडौंको सेतो पुलमा रहेको मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको छ । आज (बिहीबार) बिहान अस्पतालको तेस्रो तलाको शौचालयमा शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु टाइमरजस्तो देखिएको प्रहरीले जानकारी दिएको छ । शौचालयमा शंकास्... थप हेर्नुहोस्
सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जनगणना गर्ने भएको छ । गत वर्षको जेठमा चुच्चे नक्सा जारी गरेपछि राष्ट्रिय जनगणनामा समावेश हुने नहुनेमा आशंका थियो । केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना... थप हेर्नुहोस्
काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ११ लाख नेपाली रुपैयाँ सहित प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय शोविक आदक रहेका छन् । धादिङबाट काठमाडौंतर्फ आउँदै गरे... थप हेर्नुहोस्
हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदै छ । विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने पर... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी नेताहरुलाई नेकपा एमालेनिकट विद्यार्थीहरुले कुटपिट गरेका छन्। मंगलबार कान्तिपुर सिटी कलेजमा अनेरास्ववियू केन्द्रिय कमिटी सचिवालय सदस्य तथा कान्तिपुर सिटी कलेजका अध्यक्ष मनोज चन्द, अनेरास्ववियू केन्द्रीय सचिवालय स... थप हेर्नुहोस्
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँरनगर वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न भएको छ। कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५७ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय नि... थप हेर्नुहोस्
आज पनि केही प्रदेशमा भारी वर्षा हुने भएको छ । चारवटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । आज विहान देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल त... थप हेर्नुहोस्
एकै परिवारका ६ जनाको हत्या भएको संखुसभा जिल्लाको मादी नगरपालिका–१ खोला गाउँको घटनास्थलमा १५ तोला सुन र ३ लाख रुपैयाँ नगद भेटिएको छ। खोला गाउँका तेजबहादुर कार्कीको परिवारका ६ जना सदस्यको आइतबार राति हत्या गरिएको थियो। स्थानीयले सोमबार बिहान बारीमा शव ... थप हेर्नुहोस्
