राष्ट्रिय समाचार

News-Image

पाँच दिनसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • २०७७ आश्विन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि ५ दिनसम्म ठूलो वर्षाका साथै हावाहुरीको सम्भावनासमेत रहेको भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले विशेष मौसम बुलेटिन जारी गर्दै विभागले हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्च... थप हेर्नुहोस्

News-Image

प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि

  • २०७७ आश्विन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ । वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ६३ जनामा कोरोना पुष्टि भएपछि काम कारवाही प्रभावित बनेको मह... थप हेर्नुहोस्

News-Image

बोक्सीको आरोपमा महिलामाथि कुटपिट

  • २०७७ आश्विन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

बोक्सीको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिलामाथि कुटपिट भएको छ । स्थानीयवासीको कुटपिटबाट घाइते नवराजपुर–५ कसुन्डी निवासी ४५ वर्षीया मुर्तिदेवी यादवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको आफन्तजनले जनाएका छन् ।... थप हेर्नुहोस्

News-Image

कोरोनाको कारण थप १० जनाको मृत्यु, मृतक संख्या ४११ पुग्यो

  • २०७७ आश्विन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाको कारण थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुने मध्ये ४ जना पुरुष र ६ जना महिला रहेका छन् । पछिल्लो समय नेपालमा कोरोना ... थप हेर्नुहोस्

News-Image

काठमाडौंमै झारफुक गर्ने भन्दै धामीले १२ वर्षीया बालिकालाई तातो पन्यूँले डामे

  • २०७७ आश्विन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंमा झारफुक गर्ने क्रममा एक बालिकालाई धामीले तातो पन्यूँले डामेका छन् । काठमाडौंको कीर्तिपुरस्थित चोभारमा १२ वर्षीया बालिका प्रमिला शाहीलाई स्थानीय धामीले तातो पन्यूँले डामेर गम्भीर घाइते बनाएका हुन् । असोज १ गते झारफुक गर्ने क्रममा बालिकालाई ध... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्रीलाई श्रीमान भनेर दाबी गर्ने बालिका खड्का पेरिसडाँडाबाट पक्राउ

  • २०७७ आश्विन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान् रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी बालिका खड्का पक्राउ परेकी छन् । प्रमाण पुर्‍याउन नसकेको भनी काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएकी खड्का आइतबार बिहान पेर... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट नेपालमा पहिलो पटक एक सैनिकको मृत्यु

  • २०७७ आश्विन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परी... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक पेरिसडाँडामा जारी, मन्त्री हेरफेरको विषयमा छलफल

  • २०७७ आश्विन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेकपाको सचिवालय बैठक पेरिसडाँडामा जारी छ । पूर्व माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा जारी नेकपा सचिवालय बैठकमा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल भइरहेको छ । एमाले र माओवादी केन्द... थप हेर्नुहोस्

News-Image

अर्का एकजना कोरोना संक्रमित पुरूषको मृत्यु

  • २०७७ आश्विन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

बाँकेका एक कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगगञ्ज उपमहानगरपालिका २१ पुरैनाका ५९ वर्षीय पुरुषको शनिबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । भदौ २० ग... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ आश्विन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमा महाशाखाले आज पनि मनसुनको न्यून चापीय रेखाको प्रभावले मुलुकका विभिन्न स्थानमा हल्का वर्षा हुने पूर्वानुमान गरेको छ । अनुसार अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिक बदली भएको छ । आज दिउँसो मुलुकभर आंशिक ... थप हेर्नुहोस्