
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको दोस्रो दिन हुँदा अनुसन्धान थप तीव्र बनाइएको छ । आज(मंगलबार) भएको अनुसन्धानमा हत्या गरिएका सबै छ जनाको टाउकोमा चोट देखिएको छ । त्यस्तै छ जनाकै हत्या धारिलो हतियारबाट नभई रड प्रहार गरि हत्या भएकोे प्रारम्भ... थप हेर्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट चरेस बोकेर कतारका दोहा जान लागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु करिब ४ किलो ३५ ग्राम अवैध लागूऔषध चरेस सहित कतार एयरको उडानद्वारा दोहा कतार जान लागेका थिए । पक्राउ पर्नेहरुमा म्याग... थप हेर्नुहोस्
गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्बन्धित जिल्लामा बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी लिएका छन् । उनले सोमबार प्रजिअहरुलाई टेलिफोनमार्फत बाढी, पहिरो र भएको डुबानमा परेका नागरिकलाई उपलब्ध स्रोत साधनको भरपुर उपय... थप हेर्नुहोस्
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइ... थप हेर्नुहोस्
एकै परिवारका ६ जनाको हत्याले सिंगो गाउँ त्रसित छ। संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमान कार्कीको परिवारका ६ जनाको वीभत्स हत्या भएको छ। सोमबार बिहान घरभित्र र नजिकै परिवारका सदस्यको शव फेला परेको छ। ‘घटना रहस्यमय छ,’ जिल्ला प्रहरी कार्यालय... थप हेर्नुहोस्
हाल देशमा उत्तर पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेको छ। हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्ण... थप हेर्नुहोस्
३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका-९ बस्ने ३३ वर्षीय आनन्द भण्डारी रहेका छन् । आनन्दले ती महिलालाई भदौ १३ गते सोही ठाउँस्थित सिंहदेवी सामुदायिक वनमा ल... थप हेर्नुहोस्
संखुवासभामा एकै परिवारका ६ जनाको हत्याको अनुसन्धानको लागि घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याइने भएको छ । धरानबाट अनुसन्धानका लागि तालित प्राप्त कुकुर घटनास्थलतर्फ लगिसकिएको प्रहरीले जनाएको हो । धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिम... थप हेर्नुहोस्
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं १ को खुमलिङमा बौद्धमान कार्कीको परिवारका छ छना मृत फेला परेको र निज कार्की भने जीवित रहेको नगरपालिका प्रमुख विदुर सुब्बा लिङथेकले बताए । अहिले प्रहरी टोली घटन... थप हेर्नुहोस्
उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभावले काठमाडौंसहित देशभरमा वर्षा भइरहेको छ। गएरातिदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण उपत्यका बिभिन्न ठाउँहरु डुबानमा परेका छन् भने नदीहरुमा पानी बहाव बढेको... थप हेर्नुहोस्
