राष्ट्रिय समाचार

News-Image

देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावन, सतर्क रहन आग्रह

  • २०७७ आश्विन २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अहिले देशका विभिन्न स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का... थप हेर्नुहोस्

News-Image

नेपालले खरिद गरेका दुई रेल आज जनकपुर आउँदै

  • २०७७ आश्विन २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुरु हुन लागेको हो । छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र ... थप हेर्नुहोस्

News-Image

भाँचिएको लिंगको अप्रेसन

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

तुलसीपुरको सीटी हस्पिटलमा जटिल प्रकृतिको अप्रेसन सफलतापूर्वक सम्पन्न भएको छ । आईतबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी २६ वर्षीय एकजना युवकको लिंग भाचिएपछि उनलाई तत्काल हस्पिटल पुर्‍याईएको थियो । यौन सम्पर्क गर्नेक्रममा उनको लिंग भाचिएको थ... थप हेर्नुहोस्

News-Image

बामदेवले लिए राष्ट्रिय सभा सदस्यमा शपथ

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभाको सदस्यको शपथ लिएका छन् । बिहीबार अपरान्ह सिंहदरबारस्थित संसद सचिवालयमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई शपथ खुवाएका हुन् । प्रतिनिधि सभाको निर्वाचनमा ... थप हेर्नुहोस्

News-Image

२४ घण्टामा १२४३ जना कोरोना संक्रमित निको भए

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा थप १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४२ हजार ९४९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी ... थप हेर्नुहोस्

News-Image

देउवाको सचिवालयका एक जनामा कोरोना पुष्टि

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि देउवाले सबै औपचारिक भेटघाट स्थगित गरेका छन् । संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति प्रक्रिया अघि ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित, शपथ आज चार बजे

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभामा मनोनित गरेकी हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा... थप हेर्नुहोस्

News-Image

प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसलमा सील गर्दै त्यसका सञ्चालकलाई पक्राउ गरेको ... थप हेर्नुहोस्

News-Image

आज समापन हुँदैछ पितृ पक्ष

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादा... थप हेर्नुहोस्

News-Image

कांग्रेस महामन्त्री शशांकको अस्पतालबाट सन्देश (भिडियो सहित)

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमण भई ओम अस्पतालमा उपचाररत् रहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अस्पतालबाटै आफ्नो स्वास्थ्यबारे जानकारी गराएका छन् । उनले संक्रमण भएपछि आफू ओम नर्सिङ होमको आइसोलेसनमा भएको प्रत्यक्ष जानकारी गराउँदै कुनै चिन्ता लिनुपर्ने अवस... थप हेर्नुहोस्