राष्ट्रिय समाचार

News-Image

मलेसियामा एक नेपालीको मृत्यु

  • २०७८ भाद्र १७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

मलेसियामा बुधबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्री केदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् । सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको मलेसियाबाट दिनेश खड्काले ... थप हेर्नुहोस्

News-Image

काठमाडौंमै कांग्रेसको वडा अधिवेशन अनिश्चित

  • २०७८ भाद्र १७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले बनाएको तालिकाअनुसार वडा अधिवेशन आउन एक दिनमात्र बाँकी हुँदासमेत काठमाडौँलगायत केही जिल्लामा अधिवेशनको टुङ्गो छैन। काठमाडौँलगायत जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन। क्रियाशील सदस्यकै सूची सार्वजनिक नहुँदा अधिवेशन... थप हेर्नुहोस्

News-Image

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • २०७८ भाद्र १७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशको प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेक... थप हेर्नुहोस्

News-Image

सिस्ने खोलाले कार बगाउँदा चार जनाको मृत्यु

  • २०७८ भाद्र १७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

दाङको घोराही–लमही सडकखण्डअन्तर्गत सिस्नेखोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएराति १० बजेतिर नेपालगंजबाट घोराहीतर्फ आउँदै गरेको प्र–३–०१–०२४ च ४४४० नम्बरको सुजुकी एस प्रेस गाडीलाई बगाउँदा गाडीमा सवार घोराह... थप हेर्नुहोस्

News-Image

एमसीसी अनुमोदन गराउने तयारी तीब्र, उपाध्यक्ष फतिमा नेपाल आउँदै

  • २०७८ भाद्र १७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउने भएकी छन्। ५० करोड अमेरिकी डलरको उक्त परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मै सम्झौता भए पनि कार्यान्वयन अघि बढ्न नसकिरहेका ... थप हेर्नुहोस्

News-Image

जिल्ला प्रशासन कार्यालयले गर्यो यस्तो निर्णय

  • २०७८ भाद्र १६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले विद्यालयहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने र यदि गर्नैपर्ने भएमा स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय ... थप हेर्नुहोस्

News-Image

साउदी गएका मण्डल पाँच वर्षदेखि सम्पर्कविहीन

  • २०७८ भाद्र १६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा गएका धनुषाका एक व्यक्ति विगत पाँच वर्षदेखि परिवारसँग सम्पर्कविहीन अवस्थामा छन् । धनुषा कमला नगरपालिका– ७ सिङ्ग्याही मडान बस्ने दुखि मण्डल विगत पाँच वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेका छन् । उनी सम्पर्कविहीन भएपछि परिवार चिन्तामा छ ... थप हेर्नुहोस्

News-Image

संक्रमित घटे पनि किन थपिँदै छ निषेधाज्ञा ?

  • २०७८ भाद्र १६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

काभ्रेपलान्चोक जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमणदर घटिरहेको तथ्याङ्कले देखाएको छ । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको देखिएको छ । पछिल्लो २४ घण्टामा भने ३२ सङ्क्रमित देखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचार... थप हेर्नुहोस्

News-Image

तीजमा कडाई गर्न निषेधाज्ञा थपियो

  • २०७८ भाद्र १६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोना संक्रमण नरोकिएको भन्दै रूपन्देही प्रशासनले जिल्लामा जारी रहेको खुकुलो निषेधाज्ञा भदौ मसान्तसम्म लम्ब्याएको छ ।दोस्रो चरणको महामारी उच्चविन्दुमा पुग्नथालेसँगै वैशाख १५ देखि जारी निषेधाज्ञा भदौ ३१ मध्यरात १२ बजेसम्मका लागि लम्ब्याइएको हो । यस... थप हेर्नुहोस्

News-Image

अझै केही दिन भारी वर्षाको सम्भावना

  • २०७८ भाद्र १६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही केही स्थानमा सामान्य वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट... थप हेर्नुहोस्