राष्ट्रिय समाचार

News-Image

प्रहरी हवल्दारलाई आपत्तिजनक अवस्थामा गाउँलेले समाते

  • २०७७ भाद्र २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

धनुषाका एक प्रहरी हवल्दारलाई एक महिलासँग आपत्तिजनक अवस्थामा गाउँलेले समातेका छन् । धनुषाको सहिदनगर नगरपालिका ३ यदुकोहामा आइतबार राति प्रहरी हबल्दार प्रेम नेपालीलाई एक स्थानीय महिलासँग आपतिजनक अवस्थामा गाउँलेले समातेर कुटपिट समेत गरेका हुन् । इलाका... थप हेर्नुहोस्

News-Image

बाख्रापालन व्यावसायबाट मासिक रु ५० हजार कमाइ गर्न सफल

  • २०७७ भाद्र २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्याङ्गजाको चापाकोट नगरपालिका–७ बस्ने हुमनाथ ढकाल र उनकी श्रीमती सरिता ढकालले बाख्रापालन व्यावसाय शुरु गरेको केही समय भयो । उनीहरुको फार्ममा हाल ४० माउ बाख्रासहित ७० वटा बाख्रा छन् । ढकाल दम्पत्ति बाख्रापालन व्यावसायबाट मासिक रु ५० हजार कमाइ गर्न सफल... थप हेर्नुहोस्

News-Image

श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ

  • २०७७ भाद्र २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमायाको विसं २०५७ मा हत्या गरेको आरोप लागेको थियो । घटनापछि फरार हुँदै... थप हेर्नुहोस्

News-Image

आज पनि भारी वर्षा, सतर्क रहन आग्रह

  • २०७७ भाद्र २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

मनसुनको न्यून चापीय रेखाको प्रभावले विभिन्न ४ प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशा... थप हेर्नुहोस्

News-Image

उपत्यकामा फेरि लकडाउन ! काठमाडौंका प्रमुख जिल्ला अधिकारीले दिए यस्तो चेतावनी

  • २०७७ भाद्र २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले व्यापार गर्ने वातावरण बनाइदिँदा आदेशविपरीत व्यापार, व्यवसाय सञ्चालन गरे फेरि बाध्य भए... थप हेर्नुहोस्

News-Image

कोरोनाबारे गलत प्रचार गर्ने लमजुङका तीनलाई कारवाही

  • २०७७ भाद्र २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

जिल्लामा बढ्दो कोरोना भाइरस सङ्क्रमणका बारेमा गलत प्रचार गर्ने तीन जनालाई जिल्ला प्रशासन कायालयले कारवाही गरेको छ । बेँसीशहर नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीय महिला र वडा नं. ११ का २९ वर्षीय पुरुषलाई आज जिल्ला प्रशासन कार्यालयमा बोलाए... थप हेर्नुहोस्

News-Image

‘कोमामा गएको यातायात अब असोज १ बाट सञ्चालनमा’

  • २०७७ भाद्र २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

यातायात व्यवसायीहरूले आगामी असोज १ गते विश्वकर्मा पूजाको दिनबाट यातायात सञ्चालनमा ल्याउने तयारी थालेका छन् । व्यवसायीहरूले लामो समयदेखि ठप्प रहेको यातायात असोज १ गते विश्वकर्मा पूजाको दिनबाट लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा ल्याउने तयारी थालेका... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो ?

  • २०७७ भाद्र २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३४५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र नेपालमा कोरोनाको कारण थप ९ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ६ जना पुरुष र ३ जना महिलाहरु रहेका छन् । मन्त्रालयका अनुसार ... थप हेर्नुहोस्

News-Image

कुलमानको कार्यकाल आज सकिँदै : को बन्ला प्राधिकरणको नयाँ कार्यकारी निर्देशक ?

  • २०७७ भाद्र २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार सकिँदै छ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान चार वर्षे कार्यकाल सकेर सोमबार बिदा हुँदैछन् । कुलमानको कार्यकाल सकिनै लाग्दा प्राधिकरणमा नयाँ प्रमुख को बन्छ... थप हेर्नुहोस्

News-Image

शनिबार साँझ काठमाडौंकै सडकमा गुड्यो सेनाको हवाइजहाज

  • २०७७ भाद्र २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

शनिबार बेलुकी पख काठमाडौंको एयरपोर्टदेखि नारायणहिटी दरबारसम्म सडक आसपास रहने व्यक्तिहरुले सडकमा एक हवाई जहाज गुडेको रमाइलो दृश्य देखे । झट्ट हेर्दा कुनै बिग्रिएको सवारी साधनलाई मर्मतका लागि कतै लगिएको जस्तो देखिन्थ्यो । सेनाको पुरानो जहाज त्रिभुवन... थप हेर्नुहोस्