
नेकपा माओवादी केन्द्रले आफ्ना पार्टीका दुई जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्र छाडेर एमालेमा लागेका प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । दलका सचेतक तुलाराम घर्तीले प्रेस नोट जारी... थप हेर्नुहोस्
नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन हरसम्भव प्रयास गरिनुपर्ने बताएका छन्। थोरै पनि लचकताबाट यो सम्भव रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् । पछिल्ला गतिविधिले एमाले विभाजन नजिक पुगेको उनको आशय छ। एमाले विभाजन भएपछि हुन नोक्सानी... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी अोलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो ३ बजे संसदीय दलको बैठक बालुवाटारमा बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । प्रमुख सचेतक भट्टराईकाअनुसा... थप हेर्नुहोस्
एक महिनादेखि ओछ्यानसहित बेपत्ता झा दम्पतीको शव विहीबार फेला परेको छ। महोत्तरीको पिपरा गाउँपालिका-२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ। प्रदेश नम्बर २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहका अनुसार... थप हेर्नुहोस्
म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिनमा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मा... थप हेर्नुहोस्
बाँके राष्ट्रिय निकुञ्जको खोरबाट नरभक्षी पाटेबाघ भागेपछि स्थानीय त्रसित बनेका छन्। एक साताअघ बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक मार्गबाट नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जमा ल्याई खोरमा थुनेर राखिएको बाघ मंगलबार राति खोरको फलामे डण्डी बंग्य... थप हेर्नुहोस्
आज देशको पहाडी भेगमा आंशिक बदली भई देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाले विहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भाव... थप हेर्नुहोस्
छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरुमा कोरोना संक्रमण तीव्र भएको छ । यसको असर नेपालमा पनि साताभित्रै देखिन सक्छ । केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो देखिएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार आमजनतालाई सतर्क रहन आग्रह गरेको छ । मन्त्र... थप हेर्नुहोस्
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएका छन् । कोरोना सङ्क्रमण फैलिन नदिन तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक ठाउँमा भिडभाड नगर्न, होली पर्व... थप हेर्नुहोस्
बालुवाटारस्थित बहुचर्चित ललिता निवास क्यापभित्र घर टहरा निर्माण नरोकिएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले असन्तुष्टि जनाएकी छिन् । मन्त्री तुम्बाहाङफेले मन्त्रीस्तरको निर्णयबाट घर टहरा निर्माण रोक्न नि... थप हेर्नुहोस्
