
काठमाडौँबाट हेटौँडा जाँदै गरेको एक स्कार्पियो जिप पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान काठमाडौँबाट हेटौँडा जाँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो भीमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा पहिरोमा पुरिँदा चालकको मृ... थप हेर्नुहोस्
भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नम्बर–३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचार... थप हेर्नुहोस्
चितवनको सौराहामा पर्यटक बसले सेवा थालेका छन् । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौँ र पोखराका लागि सौराहाबाट दैनिक पर्यटक बस सेवा शुरु गरिएको हो । सोमबारदेखि बाबा ट्राभलले सौराहादेखि काठमाडौँ र काठमाडौँदेखि सौराहाका लागि दैनिक बस... थप हेर्नुहोस्
काभ्रेमा हालसम्म एकै दिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना संक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नि... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमणका कारण ललितपुरमा थप दुई जनाको मृत्यु भएको छ । मेघा अस्पतालमा उपचारका क्रममा ललितपुरका ८० वर्षका पुरुषको सोमवार मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । विगत १ महिना देखि उनको अस्पतालमा उपचार भइरहेको थियो । भदौ ६ गते... थप हेर्नुहोस्
चीनले नेपालको भूमि नमिचेको दाबी गरेको छ । नेपालसँग सीमा जोडिएको कुनै पनि ठाउँमा भौगोलिक विवाद नरहेको जिकीर पनि उसको छ । नेपालको भूमिमा भवन नबनाएको जिकीर गर्दै उसले नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न नेपालले सक्ने पनि प्रष्ट... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकार कानुन र संविधानअनुसार चल्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा बुधबार ट्विट गर्दै थापाले सो कुरा उल्लेख गरेका हुन् । उनले भनेका छन्, ‘चुनावी घोषणापत्र अनुसार काम गर्न सरकारल... थप हेर्नुहोस्
साझा यातायातका लामो दूरीका बस आजदेखि चल्दैछन् । आज साँझदेखि बस सेवा सुरु हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए। उनकाअनुसार काठमाण्डौ-पोखरा-कुस्मा-बाग्लुङ र बुटवल-भैरहवा-सुनौली रुटमा बस चल्नेछ । यस्तै ... थप हेर्नुहोस्
यतिवेला मुलुकका अधिकांश स्थानमा वर्षा भैरहेको छ । कतिपय ठाउँमा ‘अति भारी’ वर्षा र कतै भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ । लमजुङका बेसिशहर, खुदीबजार, गोरखा र धादिङका विभ... थप हेर्नुहोस्
कोरोना भाइरसको प्रभावका कारण लामो समयदेखि बन्द रहेका पाँचखाल नगरपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालयहरु स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आजबाट सञ्चालनमा आएका छन् । विद्यालय सञ्चालनमा आएको आज पहिलो दिन पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल विद... थप हेर्नुहोस्
