
ललितपुरमा शुक्रबार कर्फ्यु लगाइने भएको छ । बिहान चार बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाइने बताइएको छ । ललितपुर महानगरपालिकामा स्थिति नियन्त्रण भन्दा बाहिर जानसक्ने आंकलन गर्दै कर्फ्यु लगाइने भएको हो । महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार ... थप हेर्नुहोस्
कोरोना संक्रमितको मलामी गएका रुपन्देहीको रोहिणी गाउँपालिका ३ चैनपुरवाका एकै घरका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारको क्रममा मृत्यु भएका ५३ वर्षीय पुरुषको अन्त्येष्टिको क्रममा कोरोना पोजेटिभ देखिएको थियो। मृत्युपछि र अन्तिम दाहासंस्कारमा नज... थप हेर्नुहोस्
किसानहरूले समयमै मल नपाएपछि सरकार र विशेषगरी कृषिमन्त्री घनश्याम भुसालमाथि धेरैले प्रश्न उठाएका छन् । कतिपयले त मल ल्याउने ठेकेदार शारदा अधिकारीको घरमा बसेर संरक्षण दिएको भन्दै सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत आलोचना गरेका छन् ।... थप हेर्नुहोस्
नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २५७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र देशभर कोरोनाको कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मृत्यु भएकामध्ये २ जना पुरुष र ४ जना महिला रहेका छन्... थप हेर्नुहोस्
पुल्चोकमा भएको स्थानीय र प्रहरीको भिडन्तका क्रममा केही स्थानीय र केही पत्रकारहरु घाइते भएका छन् । सडकमा भएको भिडन्तमा प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिन खोजेपछि स्थानीयहरुले घरको छतबाट आक्रमण गरेका हुन् । भिडन्तमा स्थानीयहरुले ... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३ सय ५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना रहेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढि... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ । उपत्यका कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गत भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा एक हप्ताको लागि जारी गरिएको निषेधाज्ञा बढाएर १७ गतेसम... थप हेर्नुहोस्
निषेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा छाडेका छन् । आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन् । केही प्रहरी घाइते भएका छन् । निषेधाज्ञा सुनसान रहने पुल्चोकको ... थप हेर्नुहोस्
कोभिड-१९ संक्रमणको जोखिम रहेको बेला आज (बिहीबार) देखि रातो मच्छिन्द्रनाथको रथजात्रा सुरु भएको छ । सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि कुनैपनि भेला गर्न, चाडपर्व, जात्रा मनाउन निषेध गरेको छ । तर पनि ललितपुरको पाटनका स्थानीयले रातो मच्छिन्द्रन... थप हेर्नुहोस्
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज (बिहीबार) देखि घोषणा गरिएको सत्याग्रह स्थगित गरेका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै कोभिड महामारी फैलँदै जाँदा जुम्लावासीको विशेष आग्रहलाई मनन् गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगित... थप हेर्नुहोस्
