राष्ट्रिय समाचार

News-Image

‘केपी ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले दिँदैन’

  • २०७७ फाल्गुन २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्ड माधव समूहलाई प्रधानमन्त्री मानेर जाने कुरामा सकारात्मक हुन सकिने बताएका छन् । प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा पौडेलले केपी ओलीले देश, व्यवस्था र संविधानलाई जोखिममा पारेको भन्दै उनलाइ ... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा हुनेछ हल्का वर्षा

  • २०७७ फाल्गुन २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आज देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । योसँगै केही पहाडी क्षेत्रको मौसममा आंशिक बद्ली भइ केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन् । उनका अनुसार गण्डकीसहित, प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रद... थप हेर्नुहोस्

News-Image

गोंगबु हत्याकाण्ड : कल्पनालाई बाँचुन्जेल जेल, छोरीलाई सफाइ

  • २०७७ फाल्गुन १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

दाङका कृष्णबहादुर बोहराको हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी कल्पना मुडवरीलाई बाँचुन्जेल जेल राख्ने फैसला भएको छ। काठमाडौंको गोंगबुमा गत साउन २४ गते राति भएको घटनामा जिल्ला अदालत काठमाडौंले ३७ वर्षीया कल्पनालाई आजीवन जेल सजाय सुनाएको हो। ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री पाए सरकारमा जाने हो: सभापति देउवा

  • २०७७ फाल्गुन १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवसर पाइयो भने जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा उनले भने ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन।’ आफूले प्रधानमन्त्री पद नमागेको पनि उन... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज, सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन निर्देशन

  • २०७७ फाल्गुन १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपाको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज दिउँसो बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा उक्त समूहले बुधबार दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। प्रतिनिधि सभा बैठक फागुन २३ गते बस्ने गरी सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आ... थप हेर्नुहोस्

News-Image

आरआर क्याम्पसमा ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबीच झडप, केही विद्यार्थी प्रहरी नियन्त्रणमा

  • २०७७ फाल्गुन १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा प्रचण्ड-नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप भएको छ । झडपमा संलग्न प्रचण्ड-नेपाल पक्षका नेताहरू शिशिर वस्याल र मिनराज पान्डेलगायतलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँक... थप हेर्नुहोस्

News-Image

घाइते महिलालाई ज्युँदै पुरेर डोजर चालक फरार

  • २०७७ फाल्गुन १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

धादिङमा एक महिलालाई घाइते बनाएपछि एक्स्काभेटरले पुरेर चालक फरार भएका छन् । धादिङको त्रिपुरासुन्दरी १ सल्यानटार क्षेत्रमा सडक निर्माणको काम गरिरहेको एक्स्काभेटरले घाँस बोकेर जाँदै गरेकी महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट उनी सोही सडकको खाल्डोमा ख... थप हेर्नुहोस्

News-Image

विसं २०७८ सालमा परे तीन वटा दशैं, असोज २१ गते घटस्थापना

  • २०७७ फाल्गुन १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

विसं २०७८ मा तीन वटा दशैं परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैं परेको छ । बैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी व... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

  • २०७७ फाल्गुन १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको बैठक आगामी फागुन २३ गतेलाई बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे राख्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।... थप हेर्नुहोस्

News-Image

यात्रा गर्दा ‘भ्याक्सिन पासपोर्ट’को व्यवस्था !

  • २०७७ फाल्गुन १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोरोनाविरुद्धको खोप लगाइसकेपछि परिचयपत्र अथवा कतिपय देशमा चर्चा र तयारीको अवस्थामा रहेको ‘भ्याक्सिन पासपोर्ट’ को व्यवस्था समग्र विश्वले अवलम्बन गर्ला ? खोप लगाएका र नलगाएकालाई पहिचान गर्ने विधि र हेर्ने दृष्टिकोण के होला रु खोपलाई स्वेच्छाको विषय ... थप हेर्नुहोस्