राष्ट्रिय समाचार

News-Image

मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १० यात्रु घाइते

  • २०७७ फाल्गुन २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। दुवै गाडीका गरी १० यात्रु घाइते भएका छन्। प्रहरीका अनुसार शनिबार बिहान हेटौंडाबाट चितवन जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक ठोक्किएका हुन्। ... थप हेर्नुहोस्

News-Image

यौन प्रकरणमा मुछिएका जर्नेल सहायकरथी कार्की र दुई महिला अधिकृत बर्खास्त

  • २०७७ फाल्गुन २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सैनिक अदालतले सहायकरथी पंकज कार्कीलाई यौन प्रकरणको मुद्दामा दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेको छ । उनी तत्कालीन २७ नम्बर बाहिनीपति थिए । कार्कीसँग यौन प्रकरणमा जोडिएका दुईजना महिला सैनिक अधिकृत पनि बर्खास्त भएका छन् । सैनिक अदालतले उनीहरूलाई पदीय ... थप हेर्नुहोस्

News-Image

कोरियामै अस्ताए बागलुङका अशोक

  • २०७७ फाल्गुन २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ। बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो। घटनालाई नेपाल मगर सङ... थप हेर्नुहोस्

News-Image

बीएन्डसीलाई सम्बन्धन दिन गोप्य सम्झौता

  • २०७७ फाल्गुन २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

झापाको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं विश्वविद्यालय (केयू) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबीच गोप्य सम्झौता गराएका छन् । स्रोतका अनुसार बुधबार शिक्षा मन्त्रालयस्थित मन्त्रीको कार्... थप हेर्नुहोस्

News-Image

एक वर्षदेखि केरुङमा अड्किरहेका १२ जना नेपाली घर फर्किए

  • २०७७ फाल्गुन २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोनाका कारण विगत एक वर्षदेखि केरुङमा अड्किरहेका १२ जना नेपाली घर फर्किएका छन् । अध्यागमन कार्यालय रसुवागढीका अनुसार मंगलबार ११ जना र बुधबार एक जना केरुङबाट रसुवागढी आई आ–आफ्नो घर फर्किएका हुन् । व्यापार व्यवसायका लागि केरुङमा नै बसोबास गरिरहेका ... थप हेर्नुहोस्

News-Image

म छोड्नेवाला छैनः प्रचण्ड

  • २०७७ फाल्गुन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले राजनीतिक लडाइँबाट आफू नभाग्ने बताएका छन्। नयाँ पुस्तालाई नेतृत्व दिन दबाब परे पनि आफूले नछाड्ने प्रचण्डको भनाइ छ । ‘म छोड्नेवाला छैन,’ माओत्सेतुङले ६७ वर्षमा क्रान्ति गरेको स्मरण गर्दै... थप हेर्नुहोस्

News-Image

पशुपतिनाथमा साढे २ लाख दर्शनार्थीले गरे दर्शन

  • २०७७ फाल्गुन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् । पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेस... थप हेर्नुहोस्

News-Image

चितवन राष्ट्रिय निकुञ्जबाट एकसिङ्गे गैंडा भारततर्फ जाने चिन्ता

  • २०७७ फाल्गुन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैंडा जाने चिन्ता बढेर गएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको चाप बढेपछि सीमा जोडिएको भारततर्फ जाने चिन्ता बढेर गएको हो । केही वर्षअघि बर्सातको समयमा बगेर भारत पुगेका १० वटा गैंडा उद्धार गरी ल... थप हेर्नुहोस्

News-Image

आज महाशिवरात्रि, देशभरका शिवालयमा भक्तजनको भीड

  • २०७७ फाल्गुन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आज महाशिवरात्रि पर्व शिवको विधिपूर्वक पूजा–आराधना गरेर देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ पूजा–आराधना गर्छन् । शिवको विधिपूर्वक पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति... थप हेर्नुहोस्

News-Image

पार्टीको बोर्ड राख्‍ने विषयमा ओली र माधव समूहबीच झडप

  • २०७७ फाल्गुन २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच झडप भएको छ। सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा बोर्ड र नेमप्लेट राख्‍ने विषयमा विवाद भएपछि दुई समूहबीच झडप भएको हो। आज बिहान नेकपा एमालेको माधव समूहले पार्टी... थप हेर्नुहोस्