
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन्। विहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा एमाले संसदीय दलको बैठक बस्न लागेको छ। एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार यो नियमित बैठक... थप हेर्नुहोस्
विश्वका सबैभन्दा प्रदूषित देशहरुको सूचीमा नेपाल १२ औं नम्बरमा रहेको छ । स्विट्जरल्याण्डको संस्था आइक्यू एयरले गरेको अध्ययनमा नेपाल विश्वका सबैभन्दा प्रदूषित राजधानीको सूचीमा १२ औँ स्थानमा परेको हो । सबैभन्दा प्रदूषित मुलकको शीर्ष स्थानमा बंगलाद... थप हेर्नुहोस्
पुराना वामपन्थी नेताहरु नेकपा एमालेको माधवकुमार नेपाल पक्षमा खुलेका छन्। बुधबार ललितपुरको सानेपामा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा पुराना नेताहरुलाई उच्च महत्वको साथ मञ्चमा स्थान दिइएको छ। भेलामा राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, मोहनचन्द्र अधि... थप हेर्नुहोस्
आठबीस नगरपालिका–३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ । गत फागुन २४ गते रजनी, उनकी आमा सुकी बडुवालसहित एकै परिवारका पाँचजनाले कर्णाली नदीमा हामफालेका थिए । रजनीको शव मङ्गलबार दैलेख प्रहरीले कर्णाली नदी क... थप हेर्नुहोस्
एमाले नेता योगेश भट्टराईले अध्यक्ष केपी ओलीलाई राष्ट्रिय कार्यकर्ता भेलामा प्रमुख अतिथि बनेर सहभागी हुन निम्तो दिएका छन् । नेपाल–खनाल समूहले ४ र ५ चैतमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा... थप हेर्नुहोस्
काठमाडौंको बल्खुमा एक महिलाको हत्या गरि काटेर बोरामा हालेर फालिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । बल्खुको सुकुम्बासी बस्तीमा सोमबार बेलुका बोरामा हालेर फालिएको अवस्थामा स्थानीय ३२ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको शव भेटिएको प्रहरीले जनाएको ... थप हेर्नुहोस्
पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ। सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम म... थप हेर्नुहोस्
सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने अझै टुङ्गो लगाउन सकेको छैन । जसपामा प्रधानमन्त्री केपी ओलीलाई सघाउने या नयाँ सरकाराई भन्नेमा मतभेद कायमै छ । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा ... थप हेर्नुहोस्
सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका सदस्यसहित १६ जनाको टोली नेपाल आइपुगेको छ । बहराइन राजपरिवारका सदस्यसहितको आरोही टोली विशेष विमानमार्फत हिजो काठमाडौं आइपुगेको आरोहण व्यवस्थापन गरिरहेका सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले ... थप हेर्नुहोस्
जिल्ला अदालत सुर्खेतले बलात्कारको झुटो आरोप लगाउने एकजना महिलालाई साढे तीन वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले सोमबार आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलाविरुद्ध तीन वर्ष ६ मह... थप हेर्नुहोस्
