राष्ट्रिय समाचार

News-Image

राष्ट्रपतिले आज पूर्वप्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन्। सर्वदलीय बैठक मंगलबार अपरान्ह ४ बजे बस्न लागेको छ। सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग छलफल गर्न लागिएको हो। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सच... थप हेर्नुहोस्

News-Image

दलहरु नयाँ सरकार गठनमा जुटिरहेका बेला राष्ट्रपतिले बोलाईन् सर्वदलीय बैठक

  • २०७७ चैत्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन्। संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई सो बैठकमा बोलाइएको छ। ‘भोलिको सर्वदलीय बैठकमा सहभागी हुनका लागि राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त... थप हेर्नुहोस्

News-Image

आत्मसमर्पण गरेको दुई घण्टा बित्न नपाउँदै विस्फोट

  • २०७७ चैत्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

केही वर्षयता सुसुप्त र निष्क्रियझैं देखिएका तराई–मधेस केन्द्रित सशस्त्र समूह फेरि सलबलाउन थालेका छन्। सरकारसँग संवादमा नआएका भूमिगत समूह हिंसातर्फ उन्मुख भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले निगरानी बढाएको छ । सरकारले पटक–पटक राजनीतिक वार्ताका... थप हेर्नुहोस्

News-Image

तीन दिनसम्म मेघगर्जनसहित वर्षाको सम्भावना

  • २०७७ चैत्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

आगामी तीन दिनसम्म मौसम बदली हुने भएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण देशका केही भूभागको मौसममा बदली आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सोमबार दिउँसो र राति कर्णाली, गण्डकी र प्रदेश १ सहित देशका पहाडी भूभाका केही ठाउँमा मेघगर... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो यस्तो निर्णय

  • २०७७ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद्को आकस्मिक बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पछिल्लो राजनीतिक अवस्थाका बारेमा विभिन्न निर्णय गरेको स्रोतको दाबी छ । बैठकले गरेका राजनीतिक निर्णय गोप्य राखेपनि केही नियुक्तिका खवर भने सार्वजनिक भएको छ । ... थप हेर्नुहोस्

News-Image

लहान मालपोत कार्यालयमा बम विस्फोट, पाँच घाइते, दुईको अवस्था गम्भीर

  • २०७७ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

सिरहास्थित लहान नगरपालिका– ८ स्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विस्फोट हुँदा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शालिग्राम श... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

  • २०७७ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

आज तीनवटा प्रदेशका पहाडी भेगमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्ले २४ घण्टे चेतावनी जारी गरेका छन्। बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको हो ... थप हेर्नुहोस्

News-Image

अब जसपाले सरकारको नेतृत्व गर्छ : बाबुराम भट्टराई

  • २०७७ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले जसपा अरुको पछि लागेर सरकारमा नजाने बताएका छन्। पार्टीले सत्ता समीकरणका लागि अन्य दलसँगको भेटलाई तीव्र बनाइरहेको अवस्थामा आएको उनको यो भनाइलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ। सम... थप हेर्नुहोस्

News-Image

हामी प्रतिपक्षमा बस्न पनि तयार छौंः प्रधानमन्त्री ओली

  • २०७७ फाल्गुन २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले एमाले प्रतिपक्षमा बस्न पनि तयार रहेको बताएका छन् । आफूलाई पदबाट हटाए पनि २० महिनापछि दुईतिहाइ बहुमतसहित सिंहदरबार प्रवेश गर्ने उनले दाबी गरे । अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार राजधा... थप हेर्नुहोस्

News-Image

पशुपतिनाथ दर्शनमा आएका साधुसन्तलाई आज बिदा गरिँदै, दक्षिणा १५ हजार रुपैयाँसम्म

  • २०७७ फाल्गुन २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिँदैछ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले केहीबेरपछि साधुसन्तको बिदाइ गरिने बताए। यस वर्ष कोषले १०० देखि १५ हजार रुपैयाँसम्म दक्षिणा दिएर... थप हेर्नुहोस्