
लमजुङमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १७ जना नेपाली सेनामा कार्यरत रहेको बताइएको छ । केही दिनअघि त्यहाँको श्रीजंग दलमा कार्यरत २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङसँगै थप १७ जनामा संक्रमण देखिएको हो । ल... थप हेर्नुहोस्
बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत ... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै ब... थप हेर्नुहोस्
चितवनमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणका क्रममा ५ वर्षे बालक र ८ वर्षीया बालिकासहित ४४ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित ७१ वर्षीया वृद्धा पनि छन्। अस्पतालका प्र... थप हेर्नुहोस्
आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मौसम पूर्वानुमान बुलेटिनअनुसार अहिले बिहान देशभर सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ... थप हेर्नुहोस्
कोभिड–१९ सङ्क्रमण समुदायस्तरमा फैलिएसंँगै भाइरसको नियन्त्रण र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज फेरि थप सात दिनका लागि निषेधाज्ञा जारी गरेको छ । आज बसेको बैठकले जिल्लाको जोखिम देखिएका स्थान र विभिन्न नगरपालिका र गाउँपालिकाकामा कोभिड–... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक महिला र ६ जना पुरुषको कोरोनाबाट मृत्यु हो । काठमाडौँका ७४ र ६६ वर्षीय पुरुष तथा ७१ वर्षीया महिला गरी त... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा १९९ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको हो । यस्तै मंगलबा... थप हेर्नुहोस्
कीर्तिपुरमा प्रहरीको गाडी दुर्घटना भएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट ड्युटीमा छाड्न जानेक्रममा बा २ ज ८०६४ नम्बरको गाडी दुर्घटना भएको काठमाडौं प्रहरी परिसर प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए। दुर्घटनामा ७ जना प्रहरी घाइते भएका छ... थप हेर्नुहोस्
बोक्साको आरोप लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका-५ हात्तिदमारकी ३० वर्षीया हरिमाया वाइवा, २३ वर्षीय शुकबहादुर वाइवा, ५० वर्षीया फूलमाया वाइवा, २६ वर्षीया रजिनामाया वाइवा, २४ वर्षीय लाल भनिने तासिङ लामा र क... थप हेर्नुहोस्
