राष्ट्रिय समाचार

News-Image

कोरोनाविरुद्धको खोप लगाएका ५५ स्वास्थ्यकर्मी गम्भीर बिरामी

  • २०७७ माघ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा अहिले भारतले दिएको अनुदानको खोप लगाइदै छ । स्वास्थ्यकर्मी र अग्रपंतिमा काम गर्नेहरू यो खोप लगाउनेको सूचीमा छन् । ९० प्रतिशत प्रभावकारी मानिएको यो खोप लगाए पछि केही चिकित्सकहरुमा गम्भीर स्वास्थ्य समस्या आएको खबरहरु आइरहेका छन। कोरोना संक्रम... थप हेर्नुहोस्

News-Image

संवैधानिक परिषद्को नियुक्ति सिफारिस सभामुखबाट फिर्ता

  • २०७७ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

संवैधानिक परिषदले संवैधानिक निकायहरूमा गरेको विवादास्पद नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाइदिएका छन्। गत पुस ३० गते सरकारले परिषद् अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भए पनि त्यस बैठक बस्न मिल्ने र त्यसले गर्ने निर्णय संवैधान... थप हेर्नुहोस्

News-Image

जुम्लामा माइनस १४ डिग्रीमा नियमित पठनपाठन

  • २०७७ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । कोरोना कहरको समयमा समेत पठनपाठन बन्द नभएको लिमी गाउँका दुई विद्यालयमा अत्यधिक चिसो भए पनि पढाइ नरोकिएको छैन ... थप हेर्नुहोस्

News-Image

कांग्रेसका १३ वटै भ्रातृ संस्थाले भोलि देशव्यापी प्रदर्शन गर्ने

  • २०७७ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका १३ वटै भ्रातृ संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन्। एक विज्ञप्ती जारी गर्दै सोमबार हुने प्रदर्शनमा व्यापक सहभागिताका लागि अपिल समेत गरेका छन्। ‘प्रधानमन्त्री ओलीको असंवैधानिक सि... थप हेर्नुहोस्

News-Image

काठमाडौंको तापक्रममा गिरावट

  • २०७७ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि तराई भूभागमा बाक्लो हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश-१ का उच्च पहाडी र हिमाली भेगका एक दुई स्थानमा हिमपातको सम्भावना छ । आज बिहान ५:४५ बजेको मापनअनुसार ... थप हेर्नुहोस्

News-Image

सर्वोच्चले संसद ब्युँताउने फैसला गर्छ: अधिवक्ता भट्टराई

  • २०७७ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले बलपूर्वक नभई सरल र सहज तरिकाले संविधानको व्याख्या गरी प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक... थप हेर्नुहोस्

News-Image

सोलुखुम्बुमा आगलागीमा परि दुई बालवालिकाको ज्यान गयो

  • २०७७ माघ १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

सोलुखुम्बुमा आगलागीमा परेर दुई जना बालवालिकाको ज्यान गएको छ । नेचासल्यान गाउँपालिका वडा नम्बर २ सल्यानका टेकबहादुर निरौलाको मतनामा आगलागी हुँदा उनको नाति र नातिनीको ज्यान गएको वडाध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिए। ज्यान गुमाउनेहरुमा पाँच वर्ष... थप हेर्नुहोस्

News-Image

काठमाडौंको तारकेश्वरमै देखियो वर्डफ्लु

  • २०७७ माघ १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले बर्डफ्लुका लागि सतर्कता अपनाइएको बताए पनि काठमाडौंमै वर्डफ्लु फेला परेको छ । काठमाडौको तारकेश्वर नगरपालिका वडा नं। ७ साङ्लेखोला, फुटुङका स्थानीय किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । पन्क्षीजन्य वस्तु ... थप हेर्नुहोस्

News-Image

मनाङको आगो अझै नियन्त्रण बाहिर

  • २०७७ माघ १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन् । 'जिल... थप हेर्नुहोस्

News-Image

निर्वाचनको तयारीमा होमियो आयोग, दल दर्ता आह्वान गरिँदै

  • २०७७ माघ १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले १७ र २७ वैशाखमा तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ । निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको समयमा निर्वाचन गर्न असहज हुने निष्कर्षसहित निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रयोज... थप हेर्नुहोस्