राष्ट्रिय समाचार

News-Image

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघ्यो

  • २०७७ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गएको वर्षको चैतदेखि कोभिड-१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेद... थप हेर्नुहोस्

News-Image

किन घट्यो फेवातालमा पानीको सतह ? यस्तो रहेछ कारण

  • २०७७ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

फेवातालको बाँध जीर्ण भएपछि मर्मतसम्भार हुन थालेको छ । पानी घटाएर मर्मत गर्न थालिएकाले फेवाताल घुम्न जानेहरु अचम्ममा परेका छन् । पहिलेको भन्दा पानी धेरै नै घटेको देखेपछि त्यहाँ पुग्नेहरु अचम्ममा परेका हुन् । फेवातालमा ४२ वर्षपछि शुक्रवारदेखि मर्मतस... थप हेर्नुहोस्

News-Image

विद्यालयमै ४ वर्षीया बालिका बलात्कृत, १३ वर्षीय बालक पक्राउ

  • २०७७ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छन् । विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको छ । विद्यालय छुट्टी भएर घर जाने बेला ती बालकले बालिकालाई शौचालयमा ज... थप हेर्नुहोस्

News-Image

दोस्रो चरणमा १३ हजार पत्रकारलाई खोप लगाउने तयारी

  • २०७७ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देखि कोभिड-१९ विरुद्ध दोस्रो चरणको खोप अभियान शुरु गर्दैछ। कोरोना विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपंतीमा काम गर्ने पत्रकारलाई पनि लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भारत सरकारले अनुदानमा उपलब्ध... थप हेर्नुहोस्

News-Image

भागरथीको बलात्कारपछि हत्या, भेटिएन हत्याराको सुराक

  • २०७७ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

१७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेख प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव विहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। घटनास्थलमा भेटिएका प्रमाण, भागरथीको शवनजिकै... थप हेर्नुहोस्

News-Image

१२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या, प्रहरी नै संलग्न

  • २०७७ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतको बिहार राज्यमा पर्ने चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको छ। हत्यापछि उनको शव प्रहरीकै मिलेमतोमा जबर्जस्ती जलाइएको संकेत पाइएको बीबीसी हिन्दीले जनाएको छ। बीबीसी हिन्दीका अनुसार प्रारम्भिक अनुसन्धान र भ... थप हेर्नुहोस्

News-Image

काँकडभिट्टाबाट भारततर्फ आवतजावत सहज

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौँ मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारी–साधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटी रिक्सा तथा पैदलयात्रीलाई भने ... थप हेर्नुहोस्

News-Image

भागरथी हत्या प्रकरण : शंकास्पद ६ जना प्रहरी नियन्त्रणमा

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट मृत अवस्थामा भेटिएको घटनामा प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी बढाएर अनुसन्धानलाई तीव्र बनाएको छ। एसएसपीको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका अधिकारी समेत सम्मिल... थप हेर्नुहोस्

News-Image

टिकटक बनाउन घाँटीमा पासो लगाएकी करुणाको मृत्यु

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

टिकटकमा नयाँ प्रयोगको गर्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ कि करुणा चन्दले स्टुलमा चढेर पंखामा डोरी बाँधिन् । शनिबार दिउसोको समयमा करुणाका साथमा थिए, उनका कान्छो भाई । टिकटक बनाउने बेला करुणाले पंखामा झुण्डाएको डोरी आफ्नो घाँटीमा पनि बाँधिन् ... थप हेर्नुहोस्

News-Image

काठमाडौंको तापक्रम १ डिग्री, आजबाट देशैभरि मौसममा सुधार आउने

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

शनिबार पानी परेपछि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आइतबार बिहान ह्वात्तै घटेको छ। शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस थियो। आइतबार बिहान भने काठमाडौंको तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ। आकाश खुलेको र हिमालतिरबाट चिसो हावा... थप हेर्नुहोस्