राष्ट्रिय समाचार

News-Image

पहुँचवालाका घरघरै पीसीआर, सर्वसाधरणको मृत्युपछि परीक्षण !

  • २०७७ श्रावण ३२, आईतवार

आफूहरू कोभिड–१९ संक्रमितको सम्पर्कमा रहेको भनेर बारम्बार जानकारी गराउँदा पनि पीसीआर परीक्षण नभएपछि बुधबार एउटा समूह टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्यो । समूहमा रहेकाहरूले सक्दो छिटो परीक्षण गरिदिन माग राखे । अस्पताल प्रशासनल... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ श्रावण ३२, आईतवार
  • नवकान्तिपुर संवाददाता

आज पनि देशभर सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा अहिले दक्षिणतर्फ रहेकाले मनसुनी गतिविधि केही निस्क्रिय भए पनि जलवाष्पयुक्त हावा देशभर फैलिएकाले दिउँसो देशभर नै सामान्यदेखि मध्यमस्तरको वर... थप हेर्नुहोस्

News-Image

चितवनमा तीन चिकित्सकसहित २७ जनामा कोरोना संक्रमण

  • २०७७ श्रावण ३२, आईतवार
  • नवकान्तिपुर संवाददाता

चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको सघन उपचार कक्षमा कार्यरत चिकित्सक र आकस्मिक कक्षमा कार्यरत नर्समा संक्रमण पुष्टि भएको हो । दुई जना नर्स र अन्य तीन जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि सम्पर्कमा ... थप हेर्नुहोस्

News-Image

पूर्वप्रेमिका र श्रीमतीबीचको झगडामा लक्ष्मणको हत्या

  • २०७७ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रेमिका र श्रीमतीबीचको झगडाले नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको खुलेको छ । लक्ष्मणमाथि छुरा प्रहार गरी हत्या गर्ने मुख्य अभियुक्त आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेपछि उनले दिएको बयानका क्रममा यो रहस्य खुलेको हो । महानगरिय अपराध महाशा... थप हेर्नुहोस्

News-Image

अर्को एकजना कोरोना संक्रमितको मृत्यु

  • २०७७ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत अर्का एकजनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । आज शनिबार बिहान मृत्यु भएका कपिलवस्तुका ४२ वर्षका ती बिरामी तीनदिन अघि अस्पतालमा भर्ना भएका थिए । उनको फोक्सोमा समस्या देखिएकाले आइसीयूमा राखेर ... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री पौडेलसहितको टोली लिदी निरीक्षणमा, पहिरोमा बेपत्ता २६ जना अझै भेटिएनन्

  • २०७७ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल शनिबार बिहानै पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ लिदी पुगेका छन् । प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र प्रहरी अधिकारीसहित मुख्यमन्त्री पौडेल हेलिकप्टरमा त्यहाँ गएका हुन् । शुक्रबार ... थप हेर्नुहोस्

News-Image

निद्रामै पहिरोले घर पुर्‍यो, दुई बालकको मृत्यु, एक घाइते

  • २०७७ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

बागलुङमा पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ । निसीखोला गाउँपालिका-५ हारीगाउँमा गए राति दुई बजे पहिरोले घर पुरिँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको हो । निसीखोला गाउँपालिका-५ कारीगाउँकाका हिराबहादुर विकको घर पहिरोले पुरिँदा घरभित्र सुतिरह... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट थप एक जनाको ज्यान गयो

  • २०७७ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । पर्साको वीरगन्जस्थित कोभिड गण्डक अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहका अनुसार वीरगन्ज महानगरपालिकाकै मुर्ली निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको हो । ‘साँझ ७ बजेतिर सास फेर्न अप्ठेरो भयो... थप हेर्नुहोस्

News-Image

आजदेखि ५ दिनका लागि निषेधाज्ञा, जनजीवन ठप्प

  • २०७७ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

निषेधाज्ञा जारी भएपछि शनिबार बिहानदेखि चितवनको भरतपुर महानगरपालिका क्षेत्रको जनजीवन ठप्प भएको छ । नगर क्षेत्रमा स्थानीय प्रशासनले शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको हो। शनिबार बिहान भरतपुर क्षेत्रमा उद्योग, कलकारखाना, बजार र यातायात न्यून... थप हेर्नुहोस्

News-Image

नेपालमै यस्तो गाउँ जहाँ केटा नपाए पछि युवतीहरु बुढीकन्या बस्न बाध्य

  • २०७७ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा यस्तो पनि गाउँ छ । जहाँ युवतीहरुले केटा नपाउँदा वैवाहिक सम्बन्ध राख्न पाएका छैनन् । सुन्दा पनि अचम्म लाग्ने यो खबर गोरखाका विकट गाउँहरुको हो । बिही ६, न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन् । न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं... थप हेर्नुहोस्