
कोरोना संक्रमणबाट एक गर्भवतीसहित थप ८ जनाको मृत्यु भएको छ । पर्सामा ३, ललितपुरमा २, कास्की र रुपन्देहीमा तीन जनाको मृत्यु भएको हो । पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा कोरोना संक्रमित एक गर्भवतीको मृत्यु भएको छ। ३३ हप्ताकी गर्भवती २३ वर्षीया संक... थप हेर्नुहोस्
ललितपुरको किस्ट अस्पतालमा अर्घाखाँचीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको छ । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनलाई गत ७ गते अस्पतालमा भर्ना गरिएको र उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणको कारण ती पुरुषक... थप हेर्नुहोस्
पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको बिहान ८ बज... थप हेर्नुहोस्
महानगरीय प्रहरी वृत्त जनसेवा र महानगरीय प्रहरी वृत्त महाराजगञ्जका गरी ४२ प्रहरीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । जनसेवासँगै रहेको ट्राफिक प्रभागका ११ र वृत्तका ९ प्रहरी गरी २० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । त्यसैगरी महाराजगञ्जमा कार्यरत २२... थप हेर्नुहोस्
आठ वर्षीया छोरीलाई बलात्कार गरी फरार बाबुलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको शारदा नगरपालिकाका ३६ वर्षीय बाबुले ८ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। छोरीलाई पैसा दिई पटक पटक बलात्कार गर्दै आइरहेको पीडित... थप हेर्नुहोस्
सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो... थप हेर्नुहोस्
आज पनि देशका केही भू-भागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ । पश्चिमी भू-भाग नजिक रहेको न्यून चापीय रेखा र उत्तरी बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीका कारण परेको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जन... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ पुरुष र दुई जना महिलाको मृत्यु भएको हो । बाराका ४१ र ४६ वर्षीय पुरुष गरी दुईजना, कैलालीका ४५ र ५० वर्षीय पुरुष गरी दुई जना... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन अहिलेसम्मकै सबैभन्दा बढी हो । जसअनुसार काठमाडौंमा २ सय ३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी... थप हेर्नुहोस्
विराटनगरस्थित उच्च अदालतका दुईजना कर्मचारीमा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । अदालतका सूचना अधिकारी ओम सुवेदीका अनुसार ४८ वर्षीय एक न्यायाधीशसँगै दुई जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा मंगलबार... थप हेर्नुहोस्
