
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस विरूद्धको लडाइँमा सबै व्यक्ति आफैंमा एउटा सिपाही हो । कारोडौं मानिसहरूमा कोरोना संक्रमण पुष्टि भइसकेको र लाखांैले ज्यान गुमाउनु परेको कोरोना भाइरसविरूद्ध हालसम्म औषधि रखोप पत्ता लागिसकेको छैन । यस्तो अ... थप हेर्नुहोस्
काठमाडौंका थप केही अस्पताललाई कोरोना संक्रमित राख्ने गरी तयार गर्न सिफारिस गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीएमसी) ले उपत्यकाभित्रका केही अस्पतालका आइसोलेसन बेडको संख्यासहित सरकारलाई बुझाएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज द... थप हेर्नुहोस्
वागचौर नगरपालिका१२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घरपरिवार विस्थापित भएका छन् । ओखरेनी गाउँमा पहिराको उच्च जोखिममा परेपछि स्थानीयवासी विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् । ओखरेनी गाउँमा तीन घर पहिरा... थप हेर्नुहोस्
उपत्यका नगरपालिका फोरमले काठमाडौंमा २० हजारसम्म व्यक्तिको कोरोना परीक्षण गर्ने योजना बनाएको छ । समुदायस्तरमा कोभिड—१९ को संक्रमण फैलिनसक्ने खतरा रोक्न पूर्वसतर्कता, रोकथाम र न्यूनीकरणका योजना एकीकृत रुपमा कार्यान्वयन गरिरहेको फोरमले परीक्षणको तयारी ग... थप हेर्नुहोस्
चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजदेखि नमूना सङ्कलनको काम सुरुवात गरिएको छ । निकुञ्जमा ५९ हात्ती छन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सौराहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमुना सङ्क... थप हेर्नुहोस्
धरान र विराटनगरमा कोभिड १९ का दुई संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान ८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनमा प्लाज्मा थेरापी गरिएको थियो । मृतकलाई उच्चरक... थप हेर्नुहोस्
नेपाली कांग्रेसले झण्डा जलाइएको गीतको म्युजिक भिडियोलाई लिएर सो कार्यको समर्थनमा आफ्ना नेता लागेको भए त्यसको छानबिन हुने र त्यस्तो भएको पाइएमा कारवाही गर्ने बताएको छ । कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागका सदस्यसमेत रहेका आदिवासी जनजाति... थप हेर्नुहोस्
टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल अधिकृतसहितको टोली ... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार बिहान देशभर सामान्य बदलीको अवस्था रही प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले दिउँसो देशभर सामान्यतया बदली रही क... थप हेर्नुहोस्
काठमाडाैंकाे चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ । काठमाडौं उपत्यका प्रवेशद्धारको मुख्य नाका रहेको चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ६० पुगेको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिभित्र हालस... थप हेर्नुहोस्
