राष्ट्रिय समाचार

News-Image

लमजुङ्गेसँगको भिडन्तमा एक चितुवा मारियो

  • २०७७ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ । बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो । थापा र चितुवाबीच केही बेर घम्... थप हेर्नुहोस्

News-Image

ऋषिपञ्चमी नुहाउन गएकी महिलाको खोलाले बगाएर मृत्यु

  • २०७७ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले ज... थप हेर्नुहोस्

News-Image

कक्षा ११ र १२ मा नयाँ नियम , सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने

  • २०७७ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

अब विद्यालयले कक्षा-११ मा विद्यार्थी भर्ना गराउँदा संकायका आधारमा भर्ना लिन नपाइने भएको छ। विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन संकायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने व्यवस्था भएको छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी नि... थप हेर्नुहोस्

News-Image

आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • २०७७ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले आज पनि मुलुकभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा सामान्य बदली भइ विभिन्न ४ प्रदेशमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार अहिले प्रदेश... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कति जनाले ज्यान गुमाए?

  • २०७७ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप नौ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषसहित दुई जना, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुष गरी तीन जना, बारामा ५८ वर्षीय पुरु... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कति थपिए?

  • २०७७ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्... थप हेर्नुहोस्

News-Image

आइसोलेसनमा चरम लापरबाहीः ‘स्वीपर’ ले गर्छन् कोरोना संक्रमितको स्वास्थ्य जाँच, स्वास्थ्यकर्मी किन जाँदैनन् ?

  • २०७७ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

धनुषामा सञ्चालित आइसोलेसनमा लापरबाही भइरहेको खुलासा भएको छ । प्रदेश २ सरकारले नगराईन नगरपालिका वडा नं. ५ गंगुलीस्थित मिथला आयुर्वेद मेडिकल कलेजको भवनमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा स्वीपरले संक्रमितहरुको स्वास्थ्य जाँच गरिरहेको पाइएको छ । आइसोलेसन... थप हेर्नुहोस्

News-Image

वीपी प्रतिष्ठान धरानमा दोस्रो पटक प्लाज्मा थेरापी

  • २०७७ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

धरान स् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित बिरामीलाई पनि प्लाज्मा थेरापी गरिएको छ । कोरोना लागेर निको भएका प्रदेश प्रहरी कार्यालय विराटनगरका एक प्रहरी हबल्दारले रक्तदान गरेपछि संक्रमित ६९ वर्षिय बुद्धलाई दोस्रो पटक प्लाज्म... थप हेर्नुहोस्

News-Image

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • २०७७ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणका कारण पर्सामा थप एक जनाको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमणका कारण बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुवरी टोल बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । संक्रमण पुष... थप हेर्नुहोस्

News-Image

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

  • २०७७ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो । पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध भएको प्र... थप हेर्नुहोस्