राष्ट्रिय समाचार

News-Image

दुईजना कोरोना संक्रमित नारायणी अस्पतालको आइसोलेसनबाट भागे

  • २०७७ बैशाख ३१, बुधबार

नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुईजना कोभिड संक्रमित बुधबार दिउँसो फरार भएका छन् । शौचालय गएका दुवैजना फरार भागेका हुन् । दुबैजनामा मंगलबार कोभिड १९ संक्रमण पुष्टि भएको थियो । पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले अस्पतालको आइसोलेसनबा... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित बसेको भक्तपुरको क्षेत्र सिज गरियो

  • २०७७ बैशाख ३१, बुधबार

मंगलबार भक्तपुरमा फेला परेका दुई कोरोना संक्रमित बसेको क्षेत्र सिज गरिएको छ । पूर्वगृह मन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका प्रहरी जवान बसेको दुवाकोट क्षेत्र र नर्स बसेको नयाँ ठिमी क्षेत्रलाई सिज गरिएको भक्तपुरका प्रहरी प्रमुख सविन प्राडाले ... थप हेर्नुहोस्

News-Image

पत्रकारलाई स्वास्थ्य मन्त्रालय प्रवेशमा कडाइ

  • २०७७ बैशाख ३१, बुधबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बुधबारदेखि मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएका कारण सर्तकता अपनाउन जरुरी रहेको भन्दै पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरेको हो । बुधबार बस... थप हेर्नुहोस्

News-Image

नारायणकाजी भन्छन् : मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण छ,आवश्यक परे सुरक्षाकर्मी फिर्ता लगियोस्

  • २०७७ बैशाख ३१, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले राज्यले दिएको सुरक्षाकर्मी फिर्ता लैजान भनेका छन् । भीआईपीको सुरक्षार्थ सरकारले उपलब्ध गराउने कोटामा आफूले पाएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका हुन् । दार्चुलाको छाङ्रुमा २५ स... थप हेर्नुहोस्

News-Image

बलात्कारको आरोपमा डाक्टर पक्राउ

  • २०७७ बैशाख ३१, बुधबार

बलात्कारको आरोपमा प्रादेशिक अस्पताल जनकपुरका एकजना डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ७ का डा. राजेश कुमार मण्डल रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् । ... थप हेर्नुहोस्

News-Image

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१९ पुग्यो

  • २०७७ बैशाख ३१, बुधबार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१९ पुगेको छ । बुधबार कपिलवस्तु र बाँके (काभ्रे बस्दै आएका) का एक–एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षण... थप हेर्नुहोस्

News-Image

भारतमा रेल चलेपछि नेपालीहरु भकाभक सीमामा आउँदै

  • २०७७ बैशाख ३१, बुधबार

‘हाम्रो गाउँका मान्छेले रेलको टिकट काटिसके । नेपालगञ्ज नाकाबाट भित्रिने अवस्था के छ रु’ बर्दियाबाट एकजनाले फोन गरे ।  बर्दियाबाट मात्रै होइन, कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट नेपालगञ्जमा बस्ने पत्रकार या आफन्तीलाई यस्तो फोन आइरहेका छन् । उनीहरुको ए... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित नर्सले भेटेका दुई नर्स अस्पताल आएका छैनन् : धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

  • २०७७ बैशाख ३१, बुधबार

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले केन्द्रमा कार्यरत कुनै पनि कर्मचारीमा कोरोना संक्रमण पुष्टि नभएको स्पष्ट पारेको छ । केही सञ्चार माध्यममा केन्द्रमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण देखिएको समाचार प्रकाशन भएकोप्रति ध्यानाक... थप हेर्नुहोस्

News-Image

पुल्चोकस्थित आरोग्य प्रतिष्ठान सिल

  • २०७७ बैशाख ३१, बुधबार

ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान प्रहरीले सिल गरेको छ। कोरोना भाइरसको संक्रमण पुष्टि भएकी नर्सको सम्पर्कमा आएकी उनकी साथीले आरोग्य प्रतिष्ठानमा काम गर्ने गरेको देखिएकाले सिल गरिएको प्रहरीले जनाएको छ । केही दिनअघि सुनसरीको झुम्काबाट भक्तपुर... थप हेर्नुहोस्

News-Image

जनकपुरका पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि

  • २०७७ बैशाख ३१, बुधबार

जनकपुरका एकजना पत्रकारलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्थानीय टेलिभिजनमा कार्यरत पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेशमा राखिएको छ। उनीसँगै एक पुस्तक व्यवसायीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। पत्रकारलाई पनि कोरोना संक्र... थप हेर्नुहोस्