
नेपालमा आज (मंगलवार) थप १ हजार १६ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालम... थप हेर्नुहोस्
नेपाली कांग्रसका सांसद गगन थापाले प्रधानमन्त्रीको अहंकार र अकर्मण्यताका कारण कोरोना भाइरसको महामारी नियन्त्रण बाहिर जान थालेको आरोप लगाएका छन् । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै सबैको... थप हेर्नुहोस्
नवलपरासी पूर्वमा दुईजना पत्रकारसहित ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाइँका अनुसार नवलपुरका ४१ वर्ष र २७ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि सामुदायिक प्राकृतिक चिकित्सालय... थप हेर्नुहोस्
सर्वोच्च अदालतमा थप एक जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । योसँग सर्वोच्चमा कोरोना संक्रमण हुने तीन जना पुगेका छन् । सुरक्षाकर्मीमा संक्रण देखिएपछि यसअघि न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा र हरि फुयाल सेल्फ आइसोलेसनमा बसेका छन् । उपत्यकासहित द... थप हेर्नुहोस्
कैलालीको भजनीमा बाढीमा बगेर ज्यान गुमाएका तीन मृतकका परिवारलाई संघीय सरकारले राहत उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत मृतकका परिवारलाई जनही दुई/दुई लाख राहत रकम उपलब्ध गराइएको हो । भजनी नगरपालिकामा गत साउन १४ गते आएको बाढीमा परी... थप हेर्नुहोस्
घृणा र आपसी विभाजनलाई प्रशय दिने खालका शब्दसहितको र्याप गीत युट्युब मार्फत सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको छ । मंगोल ग्याल्ज ली नाम गरेका र्यापरले आफै रचना गरी तयार पारेको गीतको म्यूजिक भिडियोमा नेपालको झण्डा जलाएको दृष्य देखाइएको छ। बाहु... थप हेर्नुहोस्
नेपाल डिष्टिलरीज् प्रा.लि.द्वारा उत्पादित ख्यातिप्राप्त नेपाली रम खुकुरी थ्री एक्सले अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत रम समूहमा ९४ अङ्क हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएको छ ।यसभन्दा अघि खुकुरी रमले अन्तर्राष्ट्रिय रम उत्सवमा जितेको पुरस्कारसँगै... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणले ललितपुर, बाँके, कास्की र काभ्रेमा थप ५ जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत नवलपरासीका ३७ वर्षका कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । ती पुरुषको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पताल प्रशासनले जन... थप हेर्नुहोस्
नेपाली कांग्रेस पश्चिम नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीको मंगलबार बिहान निधन भएको छ । उपचारको क्रममा ३८ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको कांग्रेस जिल्ला सभापति विष्णु प्रसाद पौडेलले जानकारी दिए । निमोनियासमेत देखिएका उनको कोर... थप हेर्नुहोस्
कोरोना संक्रमण भयावह हुने स्थिति देखिएपछि काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लागू गर्ने तयारी भइरहेको छ । त्यसका लागि उपत्यकाका ३ जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीबीच आन्तरिक छलफल भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुम... थप हेर्नुहोस्
