राष्ट्रिय समाचार

News-Image

काठमाडाैंकाे सिंहदरबार अगाडि  ३२ चिनियाँ पक्राउ, डिएसपी सामान्य घाइते

  • २०७७ बैशाख २६, शुक्रबार

स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै सिंहदरबार घेरेका चिनियाँ नागरिकहरुले सुरक्षाकर्मीहरुमाथि ढुंगा प्रहार गर्दा एक डिएसपी घाइते भएका छन् । ३२ चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबार प्रहरी वृत्तका डिएसपी हरि बस्नेत ढुंगा प्रहारबाट सामा... थप हेर्नुहोस्

News-Image

ढुंगाले हिर्काएर भिनाजुको हत्या

  • २०७७ बैशाख २६, शुक्रबार

आफ्नै भिनाजुलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा खोटाङको केपिलासगढी गाउँपालिका-२ चोखाने सिराने बस्ने २७ वर्षीय मिलन राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । मिलनले भिनाजु नाता पर्ने ४७ वर्षीय प्रितिलाल राईलाई टाउकोमा ढुंगा प्रहार गर्दा घ... थप हेर्नुहोस्

News-Image

४४१ सांसदमा देखिएन कोरोना संक्रमण

  • २०७७ बैशाख २६, शुक्रबार

संघीय संसदका सांसद र त्यहाँका कर्मचारीहरुमध्ये बिहीबार परीक्षण गरिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ (संक्रमित नभएको) आएको संसद सचिवालयले जानकारी दिएको छ । कोरोना परीक्षणका लागि बिहीबार संघीय संसदका सांसद र अन्य गरी ४४१ जनाको थ्रोट स्वाब संकलन गरी प... थप हेर्नुहोस्

News-Image

आकाशमा बिहीवार राती देखियो वर्षकै अन्तिम सुपरमूनको अद्भूत दृश्य (फोटोसहित)

  • २०७७ बैशाख २६, शुक्रबार

सुपर फ्लावर मून २०२० चन्द्रमा मन पर्नेहरुका लागि रोमाञ्चक बन्यो । नेपाल समेत विश्वभर यस वर्षको अन्तिम सुपरमून बिहीवार देखिएको थियो । बिहीवार बुद्ध पूर्णिमाका दिन चन्द्रमा एकदमै चम्किलो र राम्रो देखिनुका साथै लामो समयसम्म देखिएको थियो । सुपरमूनका क... थप हेर्नुहोस्

News-Image

बजेट अधिवेशनमा सांसदहरुको उपस्थितिका लागि अधिकतम प्रयास गर्छुः सभामुख

  • २०७७ बैशाख २६, शुक्रबार

आज (शुक्रबार) अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । कोरोना भाइरसको जोखिम रहेकै बेला संघीय संसदको बजेट अधिवेशन सुरु हुन लागेको हो । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखि सम्पूर्ण तयारी पूरा भइसकेको बताए ... थप हेर्नुहोस्

News-Image

आईएमएफले नेपाललाई दियो शुन्य ब्याजदरमा २६ अर्ब बराबरको कर्जा

  • २०७७ बैशाख २६, शुक्रबार

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपाललाई २६ अर्ब बराबरको शून्य ब्याजदरको विशेष कर्जा र्‍यापिड क्रेडिट फेसिलिटी (आरसीएफ) सुविधा उपलब्ध गराउने भएको छ । मुद्राकोषले विश्वका धेरै देशहरुमा यस्तो सुविधाहरु उपलब्ध गराएको छ । यस्तो सुविधा पाउने नेपा... थप हेर्नुहोस्

News-Image

सेनाका कर्णेलले चलाएको कार दुर्घटना हुँदा एकजनाको मृत्यु

  • २०७७ बैशाख २६, शुक्रबार

काठमाडौँको रविभवनमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । कलंकी नजिकै बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४६ नम्बरको कार आपसमा ठोक्किँदा मोटरसाइकल चालक मोरंग बेलवारी घर भएका २३ वर्षीय टिकाराज गेलालको मृत्यु भएको हो । ... थप हेर्नुहोस्

News-Image

दाइजोमा मास्क र स्यानिटाइजर

  • २०७७ बैशाख २६, शुक्रबार

कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । बैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा–३० का बेहुला दीविन भट्टराईको बिहीबार सम्पन्न... थप हेर्नुहोस्

News-Image

परीक्षण किट चाहियो भन्दै बजारभर टाँसियो पर्चा

  • २०७७ बैशाख २६, शुक्रबार

हुम्लाका नागरिकले जिल्लामा कोरोना भाइरसको परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापनका लागि तीनै तहका सरकारसँग माग गरेका छन । सयौँको संख्यामा नागरिकहरु क्वारेन्टाइमा बसेको अवस्थामा संक्रमण परीक्षणका किटहरु जिल्लामा नभएपछि त्यसको व्यवस्था... थप हेर्नुहोस्

News-Image

कपिलवस्तुका २ कोरोना संक्रमित बुटवल कोरोना अस्पतालमा

  • २०७७ बैशाख २६, शुक्रबार

कपिलवस्तुको मायादेवी गाउँपालिकामा फेला परेका दुई कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा पठाइएको छ । उनीहरुलाई तौलिहवाबाट एम्बुलेन्समा विशेष अस्पताल पठाइएको हो । गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब प... थप हेर्नुहोस्