
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाली भूमि (लिपुलेक) मा भारतले सडक निर्माण गरेको विषयमा उच्चस्तरीय कुटनीतिक पहल चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । सभापति देउवाले आइतबार एक व्यक्तव्य जारी गर्दै राष्ट्रियताको विषयमा सरकारले वक्तव्य जारी गरेर ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको कालापानी-लिपुलेक अवलोकनमा प्रश्न उठाएका छन् । भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकको केही भुभागलाई आफ्नो नक्सामा पारेपछि ३ मह... थप हेर्नुहोस्
लिपुलेक–कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा युवा–विद्यार्थीले संसद भवन अगाडि प्रदर्शन गरेका छन् । आइतबार बिहान संसद बैठक सुरु हुन लाग्दा युवा–विद्यार्थीले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । युवा सीमा बचाउ अभियान अन्तर्गतका युवा–विद्यार्थ... थप हेर्नुहोस्
भारतले नेपालको जानकारी बिना नेपाली भूमि समेत प्रयोग हुने गरी धार्चुलाबाट लिपुलेकसम्म बाटो बिस्तार गरेको प्रति नेपाल सरकारले गम्भीर आपत्ति जनाएको छ । आइतबार संसद बैठकमा भारतले वैशाख २६ गते बाटो उद्घाटन गरेकोप्रति सरकारको औपचारिक धारणा जानकारी गराउँ... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम रावले नेपाली भूमि कालापानीमा वर्षौंदेखि बस्दै आएको भारतीय सेना तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आइतवार प्रश्न गर्ने क्रममा भारतीय सेना तत... थप हेर्नुहोस्
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न डेढ महिनादेखि जारी बन्दाबन्दीका बेला मासिकरूपमा गरिने कवि गोष्ठीसमेत भिडियो सम्मेलनमार्फत हुन थालेको छ । भिनव साहित्य समाजले प्रत्येक महिनाको अन्तिम शनिबार गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित बाहुनधारामा मासिकरूपमा... थप हेर्नुहोस्
दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति ९रु तीन हजार २००० तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा दैलेखको जामुण्डा बिन्द्रसैनी नगरपालिकाका जनक देवकोटा र सोही ठाउँका रत्न रिजाल र मुगुको छाया... थप हेर्नुहोस्
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्था... थप हेर्नुहोस्
आगामी मंगलबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असीना पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली आंशिक प्रभाव छ भने बंगालको खाडीबाट आएको जलवाष... थप हेर्नुहोस्
लिपुलेक–कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा माइतीघरमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघर मण्डलामा भारतले नेपाली भूमिमा बाटो बनाएको तथा नेपाल सरकार मौन रहेको विरोधमा प्रदर्शन गरेका हुन् । १३ जना प्रदर... थप हेर्नुहोस्
