
तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले विहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्... थप हेर्नुहोस्
देशका मध्य र पूर्वका पहाडी भू-भागमा शुक्रबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वका पहाडी भू-भागका थोरै स्थानहरूमा साथै तराईका केही स्थानमा मेघगर्जन, तथा चट्... थप हेर्नुहोस्
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका कारण उत्पन्न विश्वव्यापी संकटका बीच नेपालका लागि आउने दिनहरु कठिन हुन सक्ने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले समयमै पर्याप्त कामहरु गर्न नसके आउने दिनहरु कठिन बन्न सक्ने संकेत गरे । मन्... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी स्वरुप लकडाउनसहितका उपायहरु अपनाइएका छन् । र संक्रमितको उपचारका लागि अस्पताल तयार गरिएका छन् भने स्वास्थ्यकर्मीहरु पनि तयारी अवस्थामा छन् । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कोरोना भाइरसको संक्रम... थप हेर्नुहोस्
चीनका दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३ सय ६४ नागरिक बोकेर फर्किएका छन् । चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन् । एयर चाइनाले १ सय ६२ र चाइना साउदर्नले १ सय ८४ यात्रु बोकेर गन्तव्यतर्फ ... थप हेर्नुहोस्
आजका लागि बोलाइएको स्थायी समिति बैठक अनिश्चित भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २० स्थायी समिति सदस्यको बैठक बसेको छ। १५ दिनअघि दुई अध्यक्षलाई सचिवालय बैठक बोलाउन माग गरेका २० नेताको छुट्टै बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बसेको हो ।... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको गौतम बुद्धको प्रतिमामा माल्यार्पण गरेका छन् । उनले २५६४औँ बुद्धजयन्तीको अवसरमा बुद्धको प्रतिमामा आज माल्यार्पण गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकार... थप हेर्नुहोस्
संघीय संसदका दुबै सदनका सांसदहरुमा आज (बिहीबार) कोरोना भाइरस संक्रमण भए–नभएको परीक्षण जारी छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन शुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको हो । राष्ट्रिय सभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीविरुद्ध जुध्न र मानवताको पक्षमा ऐक्यबद्धता प्रदर्शन गर्न बुद्धजयन्तीले थप प्रेरित गरिरहेको उल्लेख गरेका छन् । आज (बिहीबार) २५६४ औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालको अन्तर्राष... थप हेर्नुहोस्
हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व बिहीबार भगवान विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । गौतमबुद्धको २५६४ औँ जयन्ती शान्तिको कामना गर्दै ... थप हेर्नुहोस्
