
पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जवानलाई कोरोना संक्रमणको पुष्टि भएको छ । रामेछाप घर भएका २७ वर्षीय ती जवानलाई कोरोना संक्रमण पुष्टि भएको हो । उक्त जवान घरायसी कामका कारण गत १ महिना यता ब... थप हेर्नुहोस्
खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।... थप हेर्नुहोस्
भक्तपुरमा कोरोना भाइरस संक्रमण देखिएका पुरुष सशस्त्र प्रहरी र महिला स्टार्फ नर्स रहेको खुलेको छ। २७ वर्षीय सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेको बुझिएको छ। पुरुष भक्तपुरको दु... थप हेर्नुहोस्
महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा लिएर स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ । लकडाउनले सीमा नाका बन्द भएपछि दार... थप हेर्नुहोस्
आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिममा प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले ... थप हेर्नुहोस्
नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन-... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीविरुद्धको युद्धमा अग्रिम मोर्चामा रही सेवा प्रदान गर्नुहुने सम्पूर्ण नर्समा ‘विश्व नर्स दिवस’को शुभकामना व्यक्त गरेका छन् । आज उनले ट्वीट गर्दै विश्व नर्सिङ दिवस तथा फ्लोरेन्स नाइटिङ्गेलको २००औँ जयन्त... थप हेर्नुहोस्
भारतको उत्तरप्रदेशमा बसिरहेका नेपालीहरुले स्वदेश फर्कन चाहे उनीहरुका लागि स्वदेश फर्कने आवश्यक व्यवस्था मिलाउन त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथले निर्देशन दिएका छन् । उनले स्वदेश फर्कन चाहनेहरुलाई फर्कने व्यवस्था मिलाउन र उत्तर प्रदेशमै रोकिन ... थप हेर्नुहोस्
पर्सामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ३९ जनामध्ये ४ जना पत्रकार पनि रहेको खुलेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले कम्तिमा चारजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। उनले भने, ‘चार जना पत्रकारलाई... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा लकडाउन खुकुलो भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण दिनदिनै फैलिरहेका बेला लकडाउन खुकुलो ब... थप हेर्नुहोस्
