राष्ट्रिय समाचार

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखालेशनिबारको मौसम पूर्वानुमान जारी गर्दै भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेको जनाएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर आंशिकदेखि स... थप हेर्नुहोस्

News-Image

कोरोनाको उपचार नगर्ने निजी अस्पताललाई कारबाही गरिने

  • २०७७ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सरकारी र सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठान र निजी अस्पतालबाट समेत कोभिड –१९ को रोकथाम र उपचार सेवा सञ्चालन गराउने भएको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि कोरोना भाइरसको लक्षण भएका र अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित बढेपछि चितवनमा जिल्लाभर थप एक साता निषेधाज्ञा

  • २०७७ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय चितवनले थप एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । यस अघि माडी नगरपालिका बाहेक ६ वटा स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएकोमा आज राति १२ बजेबाट माडी सहित पुरै जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो । ... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरैको मृत्यु, मुत्यु हुनेहरु कहाँकहाँका थिए ?

  • २०७७ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितको ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणका कारण वीरगञ्‍जमा थप एकजनाको मृत्यु

  • २०७७ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वीरगन्ज कोरोना संक्रमणका कारण वीरगंजमा शुक्रबार दिउँसो थप एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण वीरगन्ज महानगरपालिका वडा नम्बर १० रानीघाट बस्ने ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । संक्रमण पुष्टि भइ व... थप हेर्नुहोस्

News-Image

शुक्रबार काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा थप १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौँ उपत्यकामा २०८ जना नयाँ संक्रमित थपिएका हुन् । काठमाडौँ जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुर... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्ध अव शिक्षकहरु पनि परिचालित हुने

  • २०७७ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले कोरोना नियन्त्रणका लागि देशभरी शिक्षकहरुलाई परिचालन गर्नेभएको छ । देशभरी विद्यालयहरु बन्द रहेको र शिक्षकहरु खाली रहेकाले उनीहरुलाई परिचालन गर्दा सहज र प्रभावकारी हुने सरकारले निश्कर्ष निकालेको हो । स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्... थप हेर्नुहोस्

News-Image

चरेशसहित युवती पक्राउ

  • २०७७ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लागूऔषध नौ किलोग्राम ३५० ग्राम चरेशसहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट धादिङ गजुरी गाउँपालिका–८ की २२ वर्षीया पवित्रा थिङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश... थप हेर्नुहोस्

News-Image

विदेशमा अलपत्र नेपालीको उद्धार अब नियमित उडानमार्फत, के अब घरेलु र अन्तर्राष्ट्रिय उडान खुला हुने भयो?

  • २०७७ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार सुचारु गर्ने निर्णय गरेको छ । यसअघि कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र-सीसिएमसीले सोमबार विदेशमा अलपत्र नेपालीको उद्धार रोक्न नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको थियो ... थप हेर्नुहोस्

News-Image

कोरोना महामारीकाबीच आज तीज पर्व मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले यस्तो दिए शुभकामना

  • २०७७ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आज हरितालिका अर्थात् तीज पर्व । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज हिन्दू धर्माबलम्बी महिलाले महादेवको पूजा आराधना गरी मनाउने गर्छन् । तीजमा शिवको पूजा आराधना गरेपछि शिव मन्दिरहरुमा नाचगान गरेर रमाइलो गर्ने परंपरा छ । तर यस वर्ष कोरोना भाइरस संक्र... थप हेर्नुहोस्