
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा छठलगत्तै लिने भएको छ । बोर्डको आइतबार साँझ बसेको बैठकले कार्यविधि पारित गरी परीक्षा लिने निर्णय गरेको हो । बोर्डले मंसिरको दोस्रो साताबाट परीक्षा लिने गरी कार्यतालिका सार्वजनिक गर्ने भएको छ । बो... थप हेर्नुहोस्
काकाको हत्या गरेको आरोपमा प्रहरीले लमजुङबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरामा बसेर ज्याला, मजदुरी गरेर बस्दै आएका ओखलढुंगाका इन्द्रबहादुर तामाङ छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालका अनुसार २०७६ स... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमणबाट बुटवल उपमहानगरपालिका–८ मा कार्यरत नायव सुब्बाको मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पुर्याउँदा भेन्टिलेटर नपाएपछि उनको मृत्यु भएको हो । ४९ वर्षीय नायव सुब्बा कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका थि... थप हेर्नुहोस्
जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना महामारीका कारण चाडपर्वलाई ध्यानमा राखेर १२ दिने निषेधाज्ञा जारी गरेको छ। चाडपर्वमा हुने भिडभाड नियन्त्रण गर्ने उद्देश्यले कार्तिक ३ गते देखि कार्तिक १५ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञामा जिल्लाभरीका मठमन... थप हेर्नुहोस्
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ। संक्रमित तीन हजार चार सय ९९ जना निको भएका छन्। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म प्रदेशभरी गरेर कोरोनाबाट ५० जनाले ज्यान गुमाइसकेका छन्। आइतबार थप ५६ जनामा ... थप हेर्नुहोस्
मुलुकका पहाडी भेगमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ का एकाध ठाउँमा दिउँसो हल्का वर्षाको सम्भावना छ । यस्तै आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मा आंशिक बदलीको सम्भ... थप हेर्नुहोस्
कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सरकारले आफूलाई कोरोना भाइरसबाट संक्... थप हेर्नुहोस्
नेपालीको महान् पर्व दशैं शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु... थप हेर्नुहोस्
उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११ः५५ मा दुर्घटनामा ... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाले हाल प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहने जानकारी दिएको छ । महाशाखाले दिउँसो प्... थप हेर्नुहोस्
