राष्ट्रिय समाचार

News-Image

को रहेछन् गोंगबुस्थित सुटकेशमा राखिएको शव?

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

राजधानीको गोंगबुस्थित गणेशस्थान नजिकै विभत्स हत्या गरेर आइतबार बिहान फेला परेको सुटकेश र जेब्रा झोला राखिएको शवको सनाखत भएको छ । सुटेकेशमा टाउको र खुट्टा काटेर निकालिएको अवस्थामा राखिएको शव पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको महानगरीय प्... थप हेर्नुहोस्

News-Image

युवतीलाई ट्रकभित्र लगेर बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

ललितपुरमा एक युवतीलाई ट्रकभित्रै बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर हरिसिद्धि बस्ने चितवन खैरेनी नगरपालिका ३ घर भएका २८ वर्षीय रामशरण बिक र नुवाकोट विदुर नगरपालिका ८ घर भएका रामकुमार सुनुवार छन् । उनीहरूले २१... थप हेर्नुहोस्

News-Image

गोंगबु हत्या प्रकरण : कहाँ पुग्यो अनुसन्धान ? प्रहरीले पहिचानको लागि गर्यो फोटो सार्वजिनक !

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

आईतवार बिहान ७ बजे गोंगबुमा विभत्स रुपमा हत्या भएको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेपछि प्रहरीले फोटो सार्वजनिक गरेको छ । हिजो गोंगबु गणेशस्थानमा कालो सुटकेसमा शव र टाउको तथा खुट्टा अर्कै जेब्रा झोलामा शव भएको ठाउँभन्दा तीन सय मिटर टाढा भेटिए... थप हेर्नुहोस्

News-Image

पुतलीसडकको एक भवनमा आगलागी

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको पुतलीसडकमा रहेको एक तीनतले भवनमा सोमबार दिउँसो आगलागी भएको छ । आगलागी भएलगत्तै प्रहरीको दमकल आगो निभाउन त्‍यहाँ पुगेको छ । आगो कसरी लागेको भन्‍ने बारेमा खुल्‍न नसकेको काठमाडौं प्रहरी प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।... थप हेर्नुहोस्

News-Image

कोरोनाका कारण काठमाडौँका अर्को एकजनाको ज्यान गयो

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ कलंकीका एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गुमेको छ । ती पुरुषको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका उपचारका क्रममा ज्यान गुमेको ललितपुर स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा। खगेश्वर गेलालले जानकारी दिए । ... थप हेर्नुहोस्

News-Image

बाँकेमा चिकीत्सक र प्रहरी काेराेना संक्रमित

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

बाँकेमा चिकित्सक र प्रहरीसहित १५ जनालाई कोरोना पुष्टि भएको छ । पाँचजना भने अरु जिल्लाका छन् । नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत दुईजना चिकित्सक र वडा प्रहरी कार्यालय, नेपालगञ्जमा कार्यरत तीनजना प्रहरीसहित बाँकेमा १५ जना कोरोना संक्रमित थपिएका हुन् । ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमितको हिसावले नेपाल विश्वको कति औं स्थानमा ?

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ७ लाख ३४ हजार २० जनाको मृत्यु भएको छ भने २ करोड २६ हजार १ सय ६६ जनालाई संक्रमण भएको छ । त्यस्तै १ करोड २९ लाख ६ सय ६१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा... थप हेर्नुहोस्

News-Image

इन्जिनीयर घुससहित रङ्गेहात पक्राउ

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई रु दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको रु आठ लाख २२ हजारको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेँस... थप हेर्नुहोस्

News-Image

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका ३ प्रहरीमा कोरोना संक्रमण

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण भएको छ । कार्यलयस्रोतका अनुसार मेट्रो कन्ट्रोल रूममा कार्यरत ३ जनामा संक्रमण पुष्टि भएको हो । ३ प्रहरी संक्रमित भएपछि उनीहरुको सम्पर्कमा रहेका अरूको पनि कोरोना परीक्षण... थप हेर्नुहोस्

News-Image

पर्सामा थपिए २२ जना संक्रमित

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुने... थप हेर्नुहोस्