
भारतको मध्यप्रदेशको शिवपुरी जिल्लामा लापरवाहीका कारण दुर्घटना भएको छ । त्यहाँ रहेको अस्पतालको आईसीयू वार्डमा बुधवार अचानक हाईफ्लो अक्सीजन मेसिन पड्किँदा एक जना उपचाररत बिरामीको मृत्यु भएको हो । सिलिण्डर पड्किँदा आगो लागेको र अक्सीजन सप्लाई नभएकोले... थप हेर्नुहोस्
नक्कली इन्सपेक्टर बनेर लोकसेवाको परीक्षा सञ्चालन गर्ने एकजना पक्राउ परेका छन् । ती व्यक्ति नक्कली प्रहरी भएको खुल्न आएको छ । उनलाई प्रहरीले नक्कली बर्दीसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी ... थप हेर्नुहोस्
प्रहरीले बलात्कारको आरोपमा महोत्तरीमा एक वडासचिवलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महोत्तरीको भंगहा नगरपालिका– ९ स्थित मुसहरी टोलको एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडासचिवलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी टि... थप हेर्नुहोस्
सरकारले डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेको छ । बिहीबार (आज) बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका डा. खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेको हो । त्यस्तै बैठकले लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा नि... थप हेर्नुहोस्
कोरोना संक्रमणवाट थप ३ जनाको मृत्यु भएको छ । बुटवल, धरान र वीरगंजमा ३ जनाको मृत्युभएको हो । बुटवल उपमहानगरपालिका वडा नंं। ८ का ८० वर्षीय बृद्धको गएराति मृत्यु भएको छ । असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना व... थप हेर्नुहोस्
कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका–४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन् । यहाँका बैंक अफ काठमाडौँ र राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका हुन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको... थप हेर्नुहोस्
नेपाल-भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । नेपाल र... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको बताएको छ। तयसकै प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डक... थप हेर्नुहोस्
कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्र्याउने सम्झौता भएको हो । नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक–५’ भ्याक्सिन ‘ह्युमन ... थप हेर्नुहोस्
भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो ६.१७ प्रतिशत हो। त्यही दिन नेपालमा १० हजार ८० जनाको परीक्षण गरिएको थियो। तीमध्ये १ हजार ३ सय ५१ जनाको पोजिटिभ रिपोर्ट आयो। ... थप हेर्नुहोस्
