
काठमाडौं उपत्यकामा कोरोना महामारीको जोखिम प्रतिदिन बढ्दै गएको छ। शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर देखिँदैन। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले स्वा... थप हेर्नुहोस्
मनसुनी वायु सक्रिय भएसँगै आज पनि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले बिहान जारी गरेको सूचना अनुसार पछिल्लो १ घण्टा कैलाली, कञ्चनपुर जिल्लामा भारी वर्षा भएको छ । भारी वर्षासँगै सो क्षेत्रका चौध... थप हेर्नुहोस्
भारतीय विदेशमन्त्री एस. जयशंकरले बुद्धसम्बन्धी दिएको अभिव्यक्तिप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आपति जनाएका छन् । विदेशमन्त्री एस. जयशंकरले ‘बुद्ध महान् भारतीय’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ माडी नगरपालिकाका जनप्रतिनिधिहरूलाई बालुवाटार बोलाएर भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको भन्दै अयोध्याधामको मास्टर प्लान बनाउन निर्देशन दिएसँगै त्यसका बारेमा विभिन्न टिकाटिप्पणी सुरू भएका छन् । माडी नगरपाल... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको अंगरक्षक (पीएसओ) लाई कोरोना संक्रमण भएको छ । अंगरक्षकलाई कोरोना संक्रमण भएपछि महासचिव पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् । शुक्रबार महासचिव पौडेलसहित उनका अंगरक्षकहरुमाथि गरिएको परीक्षणका क्रममा ... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँका ९० र ललितपुरका २ जनामा कोरोना पुष्टि भएको जानका... थप हेर्नुहोस्
नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा कास्कीका १ पुरुष र पर्साकी १ महिला रहेको प्रवक्ता गौतमले जानकारी बताए । मृत्यु... थप हेर्नुहोस्
स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधव तिवारीले चार जनामा कोरोना पुष्टि भएको जानकारी दिए । 'थप विवरण आउन बाँकी छ', उनले भने, कार्यालय सहयोगी र चालकहरूमा कोरोना द... थप हेर्नुहोस्
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतका विदेशमन्त्री एस। जयशंकरले भगवान गौतम बुद्धका बारेमा दिएको अभिव्यक्तिको विरोध गरेका छन् । भारतीय विदेशमन्त्री जयशंकरले गौतम बुद्ध भारतीय नागरिक भनेपछि प्रवक्ता शर्माले आपत्ति जनाएका हुन् । 'भगव... थप हेर्नुहोस्
विभिन्न मागसहित २३ दिनदेखि सत्याग्रहमा रहेका इनफ इज इनफका अभियन्ता ईस्ले आज अनशन तोडेका छन् । कोरोनाविरुद्ध लड्न सरकार गम्भीर बन्ने लिखित १३ बुँदे सम्झौतासँगै उनले अनशन तोडेका हुन् । इनफ इज इनफ र सरकारबीच यो दोस्रोपटकको सम्झौता हो । स्वास्थ्य मन... थप हेर्नुहोस्
