
विराटनगर महानगरपालिका वडा नम्बर १३ मा सवारीसाधनको टायर हावा भर्ने क्रममा टायर पड्किदाँ एकजनाको घटनास्थलमै मृत्यु भएको छ । बुधबार दिउँसो लकडाउनको क्रममा सवारीसाधनको चक्कामा हावा भर्ने क्रममा टायर पड्किएको ईलाका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको ... थप हेर्नुहोस्
कतारले सहयोग स्वरुप प्रदान गरेका अत्यावश्यक स्वास्थ्य सामग्री बुधबार नेपाल आइपुग्दै छन् । कतारले प्रदान गरेको स्वास्थ्य सामग्री लिएर कतार एयरवेजको विमान अपराहन्न आइपुग्ने जनाइएको छ । व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई), पिसिआर परीक्षण किट, भिटिए... थप हेर्नुहोस्
कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभूवन विश्वविद्यालय अन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा। ललितकुमार दासले विभिन्न जडिबु... थप हेर्नुहोस्
अन्तर्राष्ट्रिय उद्दार समिति (आईआरसी)ले संसारभर एक अरब मानिस कोरोना महामारीको चपेटमा पर्न सक्ने चेतावनी दिएको छ । आईआरसीले यदि विश्वका कमजोर देशहरुलाई तत्काल मद्दत नगर्ने हो भने एक अर्बभन्दा बढी मानिसहरु महामारीको चपेटामा पर्न सक्ने चेतावनी दिएको हो ... थप हेर्नुहोस्
बहराइनमा मंगलबार थप ७७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुने नेपालीको संख्या १ सय २६ पुगेको छ । यसअघि बहराइनमा ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य... थप हेर्नुहोस्
आगामी तीन दिन मेघगर्जन/चट्याङ्ग/असिना/हावाहुरी सहित वर्षा हुने मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाड... थप हेर्नुहोस्
नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालबिरुद्ध महोत्तरीका समाजवादी सांसद सुरेन्द्र यादवको अपहरण गरी काठमाडौँ ल्याएको जाहेरी दिन प्रहरीले अस्वीकार गरेपछि काठमाडौँ प्रहरी परिसरमा प्रहरी अधिकारीहरु र पूर्वप्रधानमन्त्री बाब... थप हेर्नुहोस्
विवाहको लगन जुर्यो बैशाख १४ गते । तर, लकडाउन जारी छ । अब कसरी विहे गर्ने ? नगरपालिकाबाट पास बनाउने । मन्दिरमा सिन्दूर हाल्ने । जन्ती नलैजाने, घरमा भोज नगर्ने । आइतबार यस्तै उपायसहित लमही नगरपालिका वडा नं. ५ निवासी विजय थापा र घोराही निवासी संरक्षा क... थप हेर्नुहोस्
हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आइतबार जौको सातु र सर्वत दान तथा खाएर मनाइँदैछ । शास्त्रीय विधानअनुसार सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथ... थप हेर्नुहोस्
लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल गर्न आइतबार साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ। दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण साँझ ५ बजेलाई सारिएको छ । ‘यसअघि २ बजे बस्ने भनिएको बैठक ५ बजेका लागि सरेको ... थप हेर्नुहोस्
