
भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रेको नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जलाएका छन् । काठमाडौँको बिजुली बजारमा आयोजित प्रदर्शनमा नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री ओलीको तस्बिर जलाएका हुन् । भ्रष्टाचार तथ... थप हेर्नुहोस्
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले आफ्नो फेसबुक पेजमार्फत अपडेट गराउदै थप २४ जनामा कोरोना संक्रमण भएको जनाएको हो । नयाँ थपिएका सङ्क्रमितहरू बाँकेका पाँचजना, बर्दियाका १६ जना र प्युठ... थप हेर्नुहोस्
गण्डकी प्रदेशको तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा गरी थप ६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज यहाँ जारी विज्ञप्तीमा तनहुँमा पाँच र नवलपरासीमा एक जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । हालसम्म ... थप हेर्नुहोस्
कोरोना संक्रमण भए पनि रोगको गम्भिर लक्षण नदेखिएको भन्दै सुदूरपश्चिमका २६ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा बसेका, कुनै लक्षण नदेखिएका तथा स्वास्थ्य समस्या नभएका २६ संक्रमितलाई डिस्चार्ज... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको पूर्णपाठ विद्यालय स्तरको सबै परीक्षा समाप्त भई दुई महिना अघि नै हाम्रा विद्यालयहरुमा नयाँ शैक्षिक सत्र अनुरुपको कक्षा सञ्चालन भैसकेको हुनुपर्नेथियो । तर ६ महिनादेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस मह... थप हेर्नुहोस्
नेपाल पत्रकार महासङ्घले समाचार लेखेकै कारण ‘काठमाडौं प्रेस डटकम’ का प्रबन्ध सम्पादक गोविन्द परियारलाई धम्की दिने व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन र सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ । ‘समाचारको विषयलाई लिएर काठमाडौं प... थप हेर्नुहोस्
पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा पहिरोले पुरिएका ९ जनाको शव फेला परेको छ । शनिवार अविरल वर्षापछि पहिरो खस्दा पुरिएका १० जनामध्ये ९ जनाको शव फेला परेको हो । मृत्यु भएका ९ जना दुई घरपरिवारका व्यक्ति भएको खुलेको छ । वेपत्ता एक जनाको खोजी जारी रह... थप हेर्नुहोस्
आजबाट चारपांग्रे निजी सवारी साधन र मोटरसाइकलमा जोरबिजोर प्रणाली लागू भएको छ । यसअघि मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योलता रहेपछि गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको हो । ... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार नेपालमा आज पूर्वी भूभागबाट मनसुनी वायु र पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ। यसैगरी, हाल कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपास... थप हेर्नुहोस्
जाजरकोट जिल्लाको भेरी नगरपालिका–४ का सुदीप खड्काको शरीरको चोट बिस्तारै ठिक हुँदैछ । तर, घटनाको पीडा र त्रास भने बढ्दो छ । बेलाबेला त्यही घटना सम्झेर झस्किन्छन्, अनि तर्सिन्छन् पनि । भेरी नगरपालिकाका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी गत जेठ १० ग... थप हेर्नुहोस्
