
गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २०४ पुगेको छ । तनहुँका ५ जना पुरूषमा संक्रमण भएसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या २ सय नाघेको हो । गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार बिहानै जारी गरेको बिज्ञप्ति अनुसार तनहुँको घिरिंङ गाउँपालिकाक... थप हेर्नुहोस्
कैलालीमा क्वारेन्टानमा बसेकी १ महिलामाथि बलात्कार भएको छ । लम्कीचुहा नगरपालिका-१ मा रहेको शहिद स्मृति माविको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीय महिलामाथि बलात्कार भएको आरोप लागेको हो । पीडित महिलाले क्वारेन्टानमा स्वंयमसेवकको रुपमा राखिएका ३ जनाले आफू... थप हेर्नुहोस्
नेपालमा आइतबार थप ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ७५ जना पुरुष र ५० जना महिला छन्। स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका २५, सुनसरीका १, झापाका १, सप्तरीका १०, पर्साका १७,बाराका ९,सर्लाहीका ६, रौतहटका ७६, नवलपरासीका... थप हेर्नुहोस्
व्यवसायीहरुले असार १ गतेदेखि काठमाडौंमा रहेका सपिङ मलहरु खोल्ने भएका छन् । सरकारले सपिङ मलहरु अहिले नै नखुलाउने निर्णय गरेको छ तर व्यवसायीहरुले भने लामो समय बन्द हुँदा समस्यामा बढ्दै गएको भन्दै खुल्ला गर्ने निर्णय गरेका छन् । आर बि कम्प्लेक्स व्यापार... थप हेर्नुहोस्
सवारी पास सम्बन्धी काठमाडौं जिल्ला प्रशासनले नयाँ सूचना जारी गर्दै उपत्यका बाहिरबाट आउनेका लागि आफू बस्ने पालिकाको अनुमति अनिवार्य गरेको छ । जिल्ला प्रशासनले आइतबार सूचना निकाल्दै आएर बस्ने नगरपालिका वा महानगरपालिकाको अनुमतिसहित सवारी पासका लागि न... थप हेर्नुहोस्
यस वर्षको मनसुन नेपाल भित्रिएको छ । सामान्यतयाः १० जुनमा नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्ने गर्दछ । तर यस वर्ष २ दिन ढिलो अर्थात् १२ जुनदेखि मनसुन नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । यससँगै पानी पर्ने क्रम बढ्ने हुँ... थप हेर्नुहोस्
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार गाउँपालिकाबाट जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम परासी गएका उनको बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको हो । दुर्घटना भए... थप हेर्नुहोस्
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा शनिबार राति पहिरोमा पुरिएका नौमध्ये ६ जनाको शव भेटिएको छ भने अझै तीन बेपत्ता छन् । घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पुरिएका हुन् । पहिरोमा पुरिएकामध्ये ५८ वर्षीय तुलबहा... थप हेर्नुहोस्
नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शुल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशूल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले विद्यालय र क्य... थप हेर्नुहोस्
बाँकेको कम्दीमा दूधको भाडोभित्र सूर्ति राखेर ल्याउँदै गर्दा दुई जना पक्राउ परेका छन् । भे ४ प ५७६७ नम्बरको मोटरसाइकलमा एक सय पोका सूर्ति राखेर ल्याउँदै गर्दा राप्तीसोनारी–७ झगडियाका राकेशकुमार गद्दी र सबान गद्दी पक्राउ परेका हुन्। उनीहरुले मोटरसाइ... थप हेर्नुहोस्
