राष्ट्रिय समाचार

News-Image

मुलुक समृद्धिको दिशामा अगाडि बढिसक्योः मन्त्री अर्याल

  • २०७६ जेष्ठ ३२, शनिबार

पोखरा, ३२ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले जनताले प्रश्न गर्ने कुनै ठाउँ नराख्ने बताएकी छिन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वालिङ नगर कमिटीद्वारा वालिङमा आज आयोजित जनतासँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै मन्त... थप हेर्नुहोस्

News-Image

नेकपाका नेतालेनै मागे सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा

  • २०७६ जेष्ठ ३२, शनिबार

काठमाडौं, ३२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसका नेताहरुले हालै सरकारले ल्याएको गुठीसम्बन्धी विधेयक सरकारले फिर्ता गर्नुपर्ने माग गरेका छन् । काठमाडौँमा नेवार समुदायले सञ्चालन गर्दै आएको गुठीको विधेयकको विरोधका आन्दोलन समयमै... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा वर्षकै उच्च तापक्रम

  • २०७६ जेष्ठ ३२, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, ३२ जेठ । अधिकतम तापक्रम वृद्धि भएसँगै काठमाडौं उपत्यकामा यो वर्षकै बढी गर्मी महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई दिनदेखि काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस रहेको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३३ र न्यू... थप हेर्नुहोस्

News-Image

विज्ञापन रोक्न समितिले दिएको निर्देशन नै त्रुटिपूर्णः मन्त्री पण्डित

  • २०७६ जेष्ठ ३२, शनिबार

काठमाडौं, ३२ जेठ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रद्द गर्ने निर्देशन सच्याउन माग गरेका छन् । सञ्चार केन्द्र नेपालले यहाँ आज आयोजना गरेको ‘लोकसेवा आय... थप हेर्नुहोस्

News-Image

वैज्ञानिक र व्यवस्थित ढङ्गले गुठी विधेयक समाधान गछौंः मन्त्री बाँस्कोटा

  • २०७६ जेष्ठ ३२, शनिबार

काभ्रेपलाञ्चोक, ३२ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रियसभामा पेश गर्नुअघि हरेक विधेयकका विषयमा हुने नकारात्मक टिप्पणी राम्रो पक्ष नभएको बताएका छन् । मन्त्री बाँस्कोटाले आज काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–... थप हेर्नुहोस्

News-Image

राजमार्ग सुधार गर्न बजेट पर्याप्त छः मन्त्री डा खतिवडा

  • २०७६ जेष्ठ ३२, शनिबार

रसुवा, ३२ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले राम्चे र मूलखर्क खण्डको असहज राजमार्ग सुधारका लागि बजेट पर्याप्त रहेको बताएका छन्र । आज धुञ्चेमा आयोजित स्थानीय तहका पदाधिकारीसँगको भेटघाट तथा अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले रसुवागढी अन्तर्राष्ट्रिय ... थप हेर्नुहोस्

News-Image

बन्दी नेता र बेपत्ता योद्धा श्रेष्ठका पिताको निधन : यस्ताे छ विप्लवकाे श्रद्धाञ्जलि र समवेदना (विज्ञप्तिसहित)

  • २०७६ जेष्ठ ३२, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले केही अघि पक्राउ गरी बन्दी बनाएका नेपाल कम्युनिस्ट पार्टीका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’ का बुबा गिरिबहादुर श्रेष्ठको शुक्रबार निधन भएको छ । नेता श्रेष्ठका पिताप्रति श्रद्धाञ्जलि प्रकट गर्दै र परिवारजनप्रति समवेदना व्यक्त गर्... थप हेर्नुहोस्

News-Image

ढलान भत्किँदा तीन मजदूरको मृत्यु, तीन घाइते

  • २०७६ जेष्ठ ३२, शनिबार

दाङ, ३२ जेठ । दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा ढलान भत्किँदा तीन मजदूरको मृत्यु भएको छ । उद्योगको छैटौँ तलामा नयाँ ‘प्लान्ट’ निर्माणको क्रममा बिहान २ बजे ढलान भत्किँदा भारत झारखण्ड निवासी ४५ वर्षीय मङ्गल कस्य... थप हेर्नुहोस्

News-Image

पौडेलको निधनप्रति नेकपाबाट श्रद्धाञ्जली

  • २०७६ जेष्ठ ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेकपाका नेता धनीराम पौडेलको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन र आफन्तमा समवेदना प्रकट गरेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शोक वक्तव्य जारी गर्दै पूर्वशिक्षामन्त्री पौडेलको... थप हेर्नुहोस्

News-Image

गुठी जग्गामा किसानले मोहियानी हक पाउनुपर्छः अध्यक्ष बिजुक्छे

  • २०७६ जेष्ठ ३१, शुक्रबार

काठमाडौं, ३१ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठी जग्गामा किसानले मोहियानी हक पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि र ख्वप कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहक... थप हेर्नुहोस्