
कोरोना भाइरस (कोभिड-१९) संक्रमणले अमेरिकामा थप एक प्रवासी नेपालीको मृत्यु भएको छ । सोलुखुम्बुको सोताङ गाउँपालिका-४ दिम्बल घर भइ १३ वर्षदेखि अमेरिका बस्दै आएका ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो । ङिमाको बुधबार विहान उपचारका क्रममा क्विन्सको एल्मर... थप हेर्नुहोस्
साउदीमा कोरोना संक्रमित चार जना नेपालीमध्ये तीन जना निको भएका छन् । साउदीमा रहेको नेपाली दूतावासले कोरोना संक्रमित चारमध्ये तीन जना निको भएको र एक जनासँग सम्पर्कमा रहेको जनाएको छ । खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना नेपाली संक्रमित भएका छन् । ... थप हेर्नुहोस्
हुम्लाको सिमकोट गाउँपालिकाले कोरोना भाइरसको संक्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको संक्रमणका कारण मृत्यु भएमा परिवारलाई १० लाख रुपैयाँ राहत दिने भएको छ । गाउँ कार्यपालिकाको बैठकले कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका क्रममा स्वास्थ्यकर... थप हेर्नुहोस्
कोरोना संक्रमणको महामारीका बेला कामकाजमा नआउने पाँचजना चिकित्सकलाई सेवाबाट बर्खास्त गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा करार ज्यालादारीमा कार्यरत पाँच चिकित्सकलाई सेवाबाट हटाइएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मील... थप हेर्नुहोस्
बालिका बलात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीका अनुसार गत मंसिर २४ गते र चैत्र ८ गते भएको बलात्कारको घटनाका आरोपीलाई पक्राउ गरिएको हो । प्रहरी कार्यालय पथरीका प्रहरी न... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समाजिक सञ्जालमार्फत प्रश्न गरेका छन् । ओलीले मंगलबार देशबासीका नाममा गरेको सम्बोधनले केही विषय अनुत्तरित भएको भन्दै थापाले फेसबुक तथा ट्वीटरमार्फत प्रश्न गरेका हुन् । थापाले सम्बोध... थप हेर्नुहोस्
देशका केही स्थानमा आज हावाहुरी आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमका थोरै स्थान तथा पूर्वी र मध्य पहाडी भू-भागको एक-दुई स्थानमा मेघ–गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। यस्तै बुधबार राति नै पूर्वी ... थप हेर्नुहोस्
भारतबाट १७३ वटा मालबाहक गाडी भित्रिएको छ । पर्सा जिल्लास्थित विभिन्न नाकाबाट चैत २४ गते सो मालबाहक गाडी भित्रिएको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए । एकीकृत भन्सार जाँचचौकी भएर १६४ वटा मालबाहक गाडी र प... थप हेर्नुहोस्
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले नेपालबाट जाने तथा नेपालतर्फ आउने अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उपप्रधानमन्त्री पोखरेल नेतृत्वको बैठकले... थप हेर्नुहोस्
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिरामी बोक्ने एम्बुलेन्समा निजी अस्पतालका कर्मचारी ओसारेको पाइएपछि नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा निजी अस्पतालको कर्मचारीहरु ओसार्न एम्बुलेन्स प्रयोग हुने गरेपछि प्रहरीले सक्रियता बढाएको हो । प्रहरीले ना ४ च... थप हेर्नुहोस्
