राष्ट्रिय समाचार

News-Image

लामो दूरीमा दुई चालकको व्यवस्थालाई कडाइ गरिने

  • २०७६ श्रावण २८, मंगलवार

लामो दूरीमा चल्ने सवारीसाधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । विभागले मङ्गलबार सूचना जारी गर्दै प्रस्थानविन्दुबाट २५० किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारीसाधनले अनिवा... थप हेर्नुहोस्

News-Image

खाल्डामा डुबेर ककनी गाउँपालिकाका दुईको मृत्यु

  • २०७६ श्रावण २८, मंगलवार

बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुईको मृत्यु भएको छ । ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गा... थप हेर्नुहोस्

News-Image

किन भेटिदैन, त्रिशूलीमा बेपत्ता शवहरु ?

  • २०७६ श्रावण २८, मंगलवार

धादिङको पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्... थप हेर्नुहोस्

News-Image

पहिराले सडक भासिँदा यातायात ठप्पः आठ परिवारले घर छाडे

  • २०७६ श्रावण २७, सोमबार
  • –गंगराज पण्डित

साँफे मार्तडी सडकमा पहिरा जाँदा यातायात सेवा ठप्प भएको छ । बूढीगङ्गा नदीले सडक नै कटान गरी भासिन थालेपछि यातायात सेवा ठप्प हुन पुगेको हो । शिलान्यास भएको २३ वर्षपछि निर्माण सम्पन्न भएर यातायात सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै दर्जनांै स्थानमा पहि... थप हेर्नुहोस्

News-Image

काँकरभिट्टाबाट अवैध हतियार बरामद

  • २०७६ श्रावण २७, सोमबार

कानूनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक ठहर हुने कानूनी प्रावधान विपरीत झापामा पटक पटक अवैध हतियार बरामद हुँदै आएको छ । खुल्ला सिमानाका कारण झापामा अवैध हातहतियारको अवस्था भयावह रहेको देखाएको हो । भारतीय क्षेत्रबाट अवैध तरिकाले भित्रिने हत... थप हेर्नुहोस्

News-Image

प्रम ओली स्वास्थ्य परीक्षण गरी स्वदेश फिर्ता

  • २०७६ श्रावण २७, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी आज अपराह्न स्वदेश फर्किनुभएको छ । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । उहाँ स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ प्रस्थान गर्न... थप हेर्नुहोस्

News-Image

झापामा विप्लवका १७ कार्यकर्ता पक्राउ

  • २०७६ श्रावण २७, सोमबार

  गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले सो समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ‘विप्लव’का नेता तथा क... थप हेर्नुहोस्

News-Image

आज साउनको अन्तिम सोमबार, देशभरका शिव मन्दिरमा अत्याधिक घुइँचो

  • २०७६ श्रावण २७, सोमबार

आज साउन महिनाको अन्तिम सोमबार हो त्यसैले पनि होला पशुपतिनाथ, बसन्तपुरमा रहेको सानो पशुपति मन्दिरलगायत देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्द... थप हेर्नुहोस्

News-Image

तीन हजार ९०० चल्ला नष्ट

  • २०७६ श्रावण २७, सोमबार

चितवनमा प्रक्रिया पूरा नगरी बिक्रीका लागि लैजाँदै गरिएका कुखुराका चल्ला नष्ट गरिएको छ । पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर चितवनले आइतबार भरतपुरबाट सो चल्ला नियन्त्रणमा लिएर सरोकारवालाको रोहवरमा नष्ट गरेको हो । काठमाडौँबाट काँकडभित्ता जाँदै गरेको ना... थप हेर्नुहोस्

News-Image

सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षण उत्कृष्ट, आज स्वदेश फर्कदैं

  • २०७६ श्रावण २७, सोमबार

एक साता अघि स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदैछन्। प्राप्त सूचना अनुसार प्रधानमन्त्री ओली दिउँसो १२ः२५ मा थाइ एयरबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। ... थप हेर्नुहोस्