राष्ट्रिय समाचार

News-Image

मौसम पूर्वानुमानः फेरि वर्षा र हिमपात

  • २०७६ माघ ८, बुधबार

पश्चिमी वायुको प्रभावले मङ्गलबार देशका विभिन्न स्थानमा बदली भएको छ । जसका कारण देशका केही भेगमा वर्षासहित हिमपात हुने पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमविद् मञ्जु बासीले मौसममा आएको बदलीले पश्चिमी भेगमा बढी वर्षा ... थप हेर्नुहोस्

News-Image

अब जथाभावी बाटो काट्नेले हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने

  • २०७६ माघ ८, बुधबार

सरकारले सडक सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ । मस्यौदामा ट्राफिक प्रहरीको इसारा उल्लंघन गरेमा तीन हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा दुई ... थप हेर्नुहोस्

News-Image

डिभिजन वन कार्यालयमै भेटियो मृग

  • २०७६ माघ ७, मंगलवार

रुकुम (पूर्व) को डिभिजन वन कार्यालयमै मृग भेटिएको छ । सिस्ने गाउँपालिका–५ को लाम्पाटास्थित डिभिजन वन कार्यालय बसेको घरको रेलिङमा अल्झिएको अवस्थामा दारे (भाले) मृग फेला परेको हो । घरको रेलिङमा टाउको अल्झिएर निस्कन नसकेको अवस्थामा मृग फेला पारिएको थियो... थप हेर्नुहोस्

News-Image

‘शक्तिशाली राष्ट्रहरूले नेपाललाई सहयोगको नाममा कब्जा गर्न सक्ने आशंका’

  • २०७६ माघ ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय जनर्मोचा (राजमो) का अध्यक्ष चित्रबहादुर केसीले शक्तिशाली राष्ट्रहरूको आर्शिवादले सत्ता टिकाइरहनु दुःखद् भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले एमसीसी लागु गर्नु भनेको सत्ता टिकाइरहनु र विदेशीलाई खुसी पार्नु मा... थप हेर्नुहोस्

News-Image

‘एमसीसी पारित गराउन पार्टीभित्र ह्विप लागु हुन्छ’

  • २०७६ माघ ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता देवेन्द्र पौडेलले एमसीसी संसदबाट पारित हुने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बाल्दै नेता पौडेलले एमसीसीका विषयमा प्रधानमन्त्री केपीशर्मा ओलीको पनि सहमति भएकाले एमसीसी संसदबाट प... थप हेर्नुहोस्

News-Image

मन्दिर दर्शन गरेर फर्किदै गरेका यात्रु बोकेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु

  • २०७६ माघ ७, मंगलवार

धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु बसेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको आइचर ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला ... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई सवा लाख वर्ष कैद !

  • २०७६ माघ ७, मंगलवार

मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार ६ वटा अपराध गरेमा जन्मकैद हुने व्यवस्था छ। ऐनमा भएको व्यवस्थाअनुसार क्रूर यातना दिएर वा निर्ममतापूर्वका कसैको हत्या गरेमा, विमान अपहरण गरेर विस्फोट गराइ ज्यान लिएमा, कसैलाई अपहरण गरी ज्यान लिएमा, पेय पदार्थमा विष ... थप हेर्नुहोस्

News-Image

नेपालको अर्थतन्त्र गौरव गर्न लायक बाटोमा अग्रसर छ : अर्थमन्त्री डा. खतिवडा

  • २०७६ माघ ७, मंगलवार

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अर्थतन्त्र गौरव गर्न लायक राम्रो बाटो... थप हेर्नुहोस्

News-Image

पश्चिमी वायुको प्रभाव– पहाडी क्षेत्रमा पुनः वर्षा र हिमपातको संभावना

  • २०७६ माघ ७, मंगलवार

पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एकरदुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम... थप हेर्नुहोस्

News-Image

दामनमा मृत्यु भएका आठै भारतीय पर्यटकको सनाखत

  • २०७६ माघ ७, मंगलवार

मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत भएको छ । रिसोर्टका कोठामा गए राति बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी ... थप हेर्नुहोस्