राष्ट्रिय समाचार

News-Image

धार्चुला क्‍वारेनटाइनमै आमाको क्रिया बसेका वासुदेवलाई नेपाल ल्याउन गृहको पहल

  • २०७७ बैशाख ४, बिहीबार

दार्चुलास्थित घरमा आमा बितेपछि भारतको धार्चुलाको शिविरमा कोरामा बसेका वासुदेव भट्टलाई नेपाल ल्याउन गृह मन्त्रालयले पहल थालेको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ । लकडाउनका कारण भारतमै अलपत्र परेक... थप हेर्नुहोस्

News-Image

ड्युटि सकेर फर्किरहेका चिकित्सकलाई पिट्न निर्देशन दिने डीएसपी लम्साल जिम्मेवारीबाट हटाइए

  • २०७७ बैशाख ४, बिहीबार

महानगरीय प्रहरी कार्यालय-मेट्रोले त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टरलाई ड्युटी सकेर फर्किरहेका बेला पिटेको आरोप लागेका महाराजगन्ज प्रहरी वृत्तका प्रमुख उमेश लम्साललाई जिम्मेवारीबाट हटाएको छ। मेट्रो प्रवक्ता श्याम ज्ञवालीले लम्सालमाथी आवश्यक अन... थप हेर्नुहोस्

News-Image

सरकार मजदुरको पिडा नसुनेर जनताको अभिभावक हुनबाट चुक्यो : पशुपति शमशेर राणा

  • २०७७ बैशाख ४, बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले दैनिक ज्याला मजदुरी गर्ने गरिवको पिडा नसुनेर जनताको अभिवावक बन्नबाट सरकार पूर्ण चुकेको बताएका छन् । ‘दैनिक ज्यालामा बाँच्ने गरिव नेपालीको पिडा अहिलेको टड्कारो समस्या हो । खाली प... थप हेर्नुहोस्

News-Image

लकडाउनको बेला पनि किशोरी बलात्कृत

  • २०७७ बैशाख ४, बिहीबार

रुपन्देहीको सैनामैनामा १५ वर्षिया एक किशोरी बलात्कृत भएकी छन् । गएको मंगलबार बालिकालाई ललाईफकाई जवरजस्ती करणी गरेको आरोपसहित प्रहरीमा मुद्धा दर्ता भएको छ । बालिकालाई बलात्कार गरेको अभियोगमा परिवारले प्रहरीमा उजुरी दिएका हुन् । प्रहरीले सैनामैना वड... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः चट्यांङसहित असिनापानीको सम्भावना

  • २०७७ बैशाख ४, बिहीबार

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देखि देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरेको छ । विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज मध्य र पूर्वका केही स्थानहरु र पश्चिमका केही स्थानहरुमा मेघगर्जन, चट... थप हेर्नुहोस्

News-Image

कुवेतमा १४ नेपाली कोरोना भाइरस संक्रमित

  • २०७७ बैशाख ३, बुधबार

कुवेतमा थप एक जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै संक्रमित नेपालीको संख्या १४ पुगेको छ । कुवेतको स्वास्थ्यले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार थप १ नेपालीसहित ५० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । योसँगै कुवेतमा क... थप हेर्नुहोस्

News-Image

एसईई परीक्षाबारे बोर्डको यस्तो तयारी

  • २०७७ बैशाख ३, बुधबार

परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईई नजिकैको विद्यालयबाट गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारी सामान्य भए पछि चालु शैक्षिक वर्षलाई असर नपर्ने गरी नतिजा प्रकाशित गर्न एसईई परीक्षा नजिकैको विद्यालयमा परीक्षा दिने तयारी गरेको... थप हेर्नुहोस्

News-Image

दुबइबाट फर्किएकी महिलामा देखियो र्‍यापिड टेस्टमा कोरोना पोजिटिभ

  • २०७७ बैशाख ३, बुधबार

करिब तीन साताअघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ भेटिएको छ । पोखरा वडा नम्बर १२ का वडाध्यक्ष रामबहादुर कार्कीले यसको पुष्टि गरेका छन् । र्‍यापिड टेस्ट गर्दा उनमा कोरोना संक्रमित भएको र उनलाई थप परीक्षणका लागि पोखरा स्वास्थ्य विज... थप हेर्नुहोस्

News-Image

नगरवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने

  • २०७७ बैशाख ३, बुधबार

सरकारले गरेको लक डाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको घरको मिटरको विद्युत् महसुल कर्जन्हा नगरपालिकाले तिर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन गरिएको लकडाउनका कारण मारमा परेका नागरिकले दुई महिनामा उपभ... थप हेर्नुहोस्

News-Image

कोरोना सङ्क्रमित युवती भन्छिन् ‘म सञ्चै छु, तपाईलाई कस्तो छ?’

  • २०७७ बैशाख ३, बुधबार

आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ । बिहान–बेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा बन्छ । त्यहीँबाट लगिएको खाना चिकित्सक र नर्सले खुवाउँछन्, चिया खाजाको लागि छु... थप हेर्नुहोस्