राष्ट्रिय समाचार

News-Image

कोरोनासंग जुध्न सही जीवनशैली अपनाउनुपर्नेमा स्वामी आनन्द अरुणको जोड

  • २०७६ चैत्र १३, बिहीबार

काठमाडौँस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले कोरोना भाइरसजस्ता महामारीसंग जुध्न सही जीवनशैली अपनाउनु पर्नेमा जोड दिएका छन् । ओशो सम्बोधी दिवस तथा ओशो तपोवन स्थापना भएको ३० वर्ष पुरा भएको अवसरमा सम्बोधन गर्दै स्वामी अरुणले शिवपुरी बाबा तथ... थप हेर्नुहोस्

News-Image

तराईंमा कोरोना सर्ने जोखिम उच्च : मुस्लिमहरुलाई दूरी बनाएर नमाज पढ्न आग्रह

  • २०७६ चैत्र १३, बिहीबार

शहरी क्षेत्रमा मानिसमा चेतनाको अभिवृद्धिले एकापसमा दूरी बनाएर बसेका छन् भने ग्रामीण क्षेत्रमा अझै भिडभाडमा नै बस्ने गरेका छन् । ग्रामीण क्षेत्रका मानिसले मास्क पनि अलि कमै लगाएको पाइन्छ । खासगरी ग्रामीण क्षेत्रका मानिसहरु चिया पसलमा घण्टौँ गफ गरेर बस... थप हेर्नुहोस्

News-Image

युरोपेली देशले आफ्ना देशका नागरिक लैजाने

  • २०७६ चैत्र १३, बिहीबार

युरोपेली देशहरुले नेपालमा रहेका आफ्ना नागरिकहरु फिर्ता लैजान चार्टर विमान पठाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सम्भवतः शुक्रबार केही युरोपेली देशका जहाज काठमाडौं आइपुग्ने छन् । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको त्रासका बीच फ... थप हेर्नुहोस्

News-Image

लकडाउनको समयमा ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई खानाको व्यवस्था गर्न डाक्टर भट्टराईको आग्रह

  • २०७६ चैत्र १३, बिहीबार

पूर्वप्रधानमन्त्री तथा समाजवादी दलका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले कोरोना भाइरसका कारणले ‘लकडाउन’ अझ बढ्न सक्ने भन्दै सरकारलाई ‘भोक भाइरस’को बन्दोबस्ती गर्न आग्रह गरेका छन् । बुधवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डाक्टर भट्टराईले ज्यालादारीमा ग... थप हेर्नुहोस्

News-Image

विदेशमा रहेका नेपालीलाई खान बस्नको समस्या हुन नदिइने

  • २०७६ चैत्र १३, बिहीबार

विभिन्न मुलुकमा रहेका नेपालीलाई खान बस्न समस्या नहुने गरी आवश्यक व्यवस्था मिलाउन परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले विभिन्न मुलुकका नियोग प्रमुखलाई निर्देशन दिएका छन् । नेपालका प्रमुख श्रम गन्तव्य देशमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै स... थप हेर्नुहोस्

News-Image

भाडामा बसेका स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्ने घरधनीलाई कारबाही गरिने

  • २०७६ चैत्र १३, बिहीबार

घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने चितवनका घरधनीलाई कारबाही गरिने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको छ । कोरोना नियन्त्... थप हेर्नुहोस्

News-Image

टेलिकमले दिन थाल्यो रिचार्ज बराबरको बोनस, १०० को चार्ज गरे २०० हुने

  • २०७६ चैत्र १३, बिहीबार

नेपाल टेलिकमले सात दिनका लागि रिचार्ज बराबरको बोनस रकम दिन सुरु गरेको छ । बुधबार १२ बजेदेखि सुरु भएको यो सेवा सरकारले तोकेको लकडाउनको अवधिभरका लागि मात्र हुने टेलिकमका प्रबन्धनिर्देशक डिल्ली अधिकारीले जानकारी दिए । लकडाउनको अवधि बढेमा बोनस अवधि पन... थप हेर्नुहोस्

News-Image

पश्चिमी वायूको प्रभावले आज चट्याङसहित वर्षा हुने

  • २०७६ चैत्र १३, बिहीबार

आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखामा अनुसार अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले देशको पश्चिमि भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। देशका... थप हेर्नुहोस्

News-Image

नेपाली मूलका बेलायती चार दिनदेखि त्रिभुवन विमानस्थलमै ‘बन्धक’

  • २०७६ चैत्र १२, बुधबार

नेपाली मूलका एक बेलायती नागरिक चार दिनयता त्रिभुवन विमानस्थल अध्यागमनको ‘डिटेन्सन कक्ष’मा रहेका छन् । गत आइतबार नेपाल एयरलाइन्समार्फत नेपाल आएका ४०/४२ वर्षका ती मानिसलाई त्रिभुवन विमानस्थल अध्यागमनले ‘इन्ट्री रिफ्युज’ गरेपछि उनी विमानस्थलमा अलपत्र पर... थप हेर्नुहोस्

News-Image

नयाँ संक्रमित युवक दुबईबाट चैत ६ गते फर्केका थिए

  • २०७६ चैत्र १२, बुधबार

संक्रमण पुष्टि भएका तेस्रो नेपाली चैत ६ गते दुवईबाट फर्केर काठमाडौँको होटलमा बसेका थिए । ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि चैत १० गते उनी परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए। टेकु अस्पतालमा परीक्षण गराई उनी फेरि होटलमा गएर बसेका थिए । आफ... थप हेर्नुहोस्