राष्ट्रिय समाचार

News-Image

अवैध उत्खनन्‌को विरोध गर्ने युवकको ट्रिपरले किचेर हत्या, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

  • २०७६ पुष २५, शुक्रबार

अवैध गिट्टी बालुवा उत्खनन्‌को पटक–पटक विरोध गर्दै आएका युवकलाई ट्रिपरले किचेर हत्या गरिएको छ । धनुषाको औरही खोला उत्खनन्‌को विरोधमा प्रहरी प्रशासन सम्म पुगेका युवकलाई सोही खोलामा ट्रिफरले किचेर शुक्रवार हत्या भएको स्थानीयको आरोप छ । धनुषाको मिथिला... थप हेर्नुहोस्

News-Image

वितण्डा मच्चाउने रोनाल्डो हात्तीमा रेडियो कलर जडान, दाह्रा पनि काटियो

  • २०७६ पुष २५, शुक्रबार

मानव बस्तीमा प्रवेश गरेर वितण्डा मच्चाउने रोनाल्डो हात्तीमा रेडियो कलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सो हात्तीलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियोकलर जडान गर्नुका साथै दाह्रा काटिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक सं... थप हेर्नुहोस्

News-Image

सुतेकै ठाउँमा किशोरी बलात्कृत

  • २०७६ पुष २५, शुक्रबार

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको ... थप हेर्नुहोस्

News-Image

सोमवारसम्म मौसम सफा रहने, मंगलवारबाट वर्षा

  • २०७६ पुष २५, शुक्रबार

केही दिनदेखि पश्चिमी वायुको प्रभावले मौसम बदली भएर कतै पानी र कतै हिउँ परे पनि आजदेखि मौसम सुधार हुने मौसमविद्ले बताएका छन् । मौसम पुर्वानुमान महाशाखाले शनिवारदेखि सोमबारसम्म देशभरको मौसम सफा रहने जनाएको छ । अहिले काठमाडौंसहित देशका धेरैजसो ठाउँमा... थप हेर्नुहोस्

News-Image

आजदेखि श्री स्वस्थानी ब्रत शुरू, यस्तो छ धार्मिक महिमा

  • २०७६ पुष २५, शुक्रबार

धार्मिक तपोभूमि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी आज (शुक्रवार)बाट शुरू हुँदैछ । आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गरिन्छ । यो वर्त पौष शु... थप हेर्नुहोस्

News-Image

युद्धको सम्भावना बढ्यो, इराकमा कार्यरत ३० नेपाली फकिँदै

  • २०७६ पुष २५, शुक्रबार

इरान–अमेरिकाबीच युद्धको सम्भावना बढेपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्कने भएका छन् । इराकको राजधानी राजधानी बग्दादमा रहेको अमेरिकी दूतावाससहित अमेरिकी सैनिक अखाडामा कार्यरत ३० नेपालीलाई स्वदेश फर्काइएको बग्दादस्थित अमेरिकी दूतावासले जानकारी दिएक... थप हेर्नुहोस्

News-Image

नारायणगढ–मुग्लिन सडक पूर्ण सञ्चालन

  • २०७६ पुष २४, बिहीबार

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । सवारी साधान रोकेर पहिरो नियन्त्रणको कार्य सकेर पूर्णरूपमा सडक सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले जानकारी दिए । दिउँसोको समयमा दैनिक चार घण्ट... थप हेर्नुहोस्

News-Image

कायर सरकारले नागरिकलाई तर्साउन खाेज्याे : नेता थापा

  • २०७६ पुष २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयकका शब्द-शब्दमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटासँग छलफल गर्न आफू तयार रहेको बताएका छन्। कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बिहीबार विधेयकको विरोधमा माइतीघर मण्डलामा आयोजना गरेको ... थप हेर्नुहोस्

News-Image

१५ किलो गाँजासहित तीन पक्राउ

  • २०७६ पुष २४, बिहीबार

मकवानपुर प्रहरीले हेटौँंडा उपमहानगरपालिका–१९ नेवारपानी र हेटौँंडा उपमहानगरपालिका–१५ गरी दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा १५ किलोसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–९ का २४ वर्षीय रञ्जितकुमार गुप्ता, सो... थप हेर्नुहोस्

News-Image

पार्टीमा एकता राख्न सहमतिको विकल्प छैन : सभापति देउवा

  • २०७६ पुष २४, बिहीबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता कायम राख्न र पार्टी सङ्गठन सुदृढीकरणका लागि सहमतिको विकल्प नभएको बताएका छन् । आफ्नै निवास बूढानीलकण्ठमा आज कांग्रेसका जिल्ला सभापतिहरूको छलफलमा उनले पार्टीमा असन्तुष्ट पक्षसँग तत्काल संवाद थाल्... थप हेर्नुहोस्