राष्ट्रिय समाचार

News-Image

उपनिर्वाचनः ठूला दललाई उम्मेदवार छान्नै हम्मे

  • २०७६ कार्तिक १७, आईतवार

उपनिर्वाचनका लागि ठूला दललाई उम्मेदवार छान्नै सकस देखिएको छ । जिल्ला तह हुँदै केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारका नाम धेरै भएपछि दलहरूलाई उम्मेदवारबारे निर्णय लिन सकस हुँदै आएको हो । १४ मंसिरमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी कुल ५२ पदक... थप हेर्नुहोस्

News-Image

आगजनीबाट ठूलो क्षति

  • २०७६ कार्तिक १७, आईतवार
  • |  नेत्रविक्रम बिमली ।

झापाको हल्दिवारी गाउँपालिका– ५ स्थित कन्चनश्री बजारमा शनिबार दिउँसो ३.३० तिर आगलागी हुँदा स्थानीय मायानाथ पोख्रेलको घर जलेर नष्ट भएको छ । जलथल प्रहरी प्रमुख असइ भरत कोइरालाका अनुसार पोख्रेलको घरसहित ३० लाख बराबरको क्षति भएको छ भने एउटा गाईको बाछोसमेत... थप हेर्नुहोस्

News-Image

गुल्मीमा दुई बालकसहित तीन जनाको शव फेला

  • २०७६ कार्तिक १६, शनिबार

गुल्मीमा बेवारिसे अवस्थामा ३ वटा शव फेला परेका छन् । शनिवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षीया महिला र करिव ७-८ वर्षका बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्... थप हेर्नुहोस्

News-Image

बलात्कार गरेर पीडितसँग ४ लाख रुपैयाँ माग्ने एक जना पक्राउ

  • २०७६ कार्तिक १६, शनिबार

एक जना महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चौरजहारी नगरपालिकाकी ४८ वर्षीया महिलालाई पटक(पटक बलात्कार गरेको आरोपमा त्यही वडाका ४० वर्षीय दलबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो । चन्दले पीडित महिलाको घरमा कोही नभएको... थप हेर्नुहोस्

News-Image

फुपुले गरिन् ३ वर्षीय बालकको हत्या

  • २०७६ कार्तिक १६, शनिबार

बेलकोटगढी नगरपालिका–१२ देउराली लामाटोलमा तीन वर्षीय बालकको हत्या भएको छ । स्थानीयवासी सुजन रानामगरको हत्या गरिएको हो । रानामगरको घरमा कोही नभएको समयमा उनकै फूपु २८ वर्षीया पार्वती रानामगरले शुक्रबार हत्या गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जा... थप हेर्नुहोस्

News-Image

ट्याक्टर दुर्घटनामा ३ बालिकाको मृत्यु

  • २०७६ कार्तिक १५, शुक्रबार

वनभोज गएका यात्रु बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुने तीनैजना किशोरी रहेको प्रहरीले जानकारी दिएको छ। शुक्रबार चिसापानीमा भएको दुर्घटनामा परेर १७ जना घाइते भएका छन्। रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटना भएको इलाका प्रहर... थप हेर्नुहोस्

News-Image

कस्तो क्रुर बाबु, आफ्नो छोरीलाई पनि बाँकी राखेन

  • २०७६ कार्तिक १५, शुक्रबार

जिल्ला प्रहरी कार्यालय बाराले छोरीलाई बलात्कार गरेको आरोपमा एक बाबुलाई पक्राउ गरेको छ । ३८ वर्षका कोल्हवी–२ बस्ने उनलाई २२ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पीडित २२ वर्षीया किशोरीले हिजो (बिहीबार) प्रहरीमा उज... थप हेर्नुहोस्

News-Image

नेपालमै यस्तो गाउँ जहाँ केटा नपाए पछि, युवतीहरु……….

  • २०७६ कार्तिक १५, शुक्रबार

युवतीहरुले केटा नपाउँदा वैवाहिक सम्बन्ध राख्न पाएका छैनन् । सुन्दा पनि अचम्म लाग्ने यो खबर गोरखाका विकट गाउँहरुको हो । बिही ६, न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन् । न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्रस्ताव राख्छ । अहिलेसम्... थप हेर्नुहोस्

News-Image

फेरि भुकम्पको धक्का, थप विवरण आउन बाँकी

  • २०७६ कार्तिक १५, शुक्रबार

दसैं तिहार सकिएर छठ सुरु भएपछि भुकम्पको धक्का महसुस गरिएको छ । बाग्लुङमा भूकम्पको धक्का महसुस गरिएको हो । आज बिहान सबेरै ३ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो । बाग्लुङको बंगादोभान आसपास केन्द्रविन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्... थप हेर्नुहोस्

News-Image

भारतमा तीन जना नेपाली मजदुरको हत्याका आरापीलाई हिरासतमा राख्न आदेश

  • २०७६ कार्तिक १५, शुक्रबार

भारतको पिथौरागढमा नेपाली मजदुरहरुको हत्यामा पक्राउ परेका नेपाली मजदुर धनबहादुर बोहरालाई १४ दिन हिरासतमा राखेर भारतीय प्रहरीले अनुसन्धान गर्ने जनाएको छ । गएको कात्तिक ८ गते पिथौरागढमा तीन जना नेपाली मजदुरको विभत्स तरीकाले लिङ्ग काटेर हत्या गरिएको थियो... थप हेर्नुहोस्