राष्ट्रिय समाचार

News-Image

नौबिसे–नागढुंगा सडकमा ९ घण्टासम्म सवारी जाम, बिरामीको बाटोमै मृत्यु

  • २०७६ आश्विन १०, शुक्रबार

सवारी जामले रौतहटबाट उपचारका लागि काठमाडौं जाँदै गरेका बिरामीको मृत्यु भएको छ । रौतहटको गरुडा ८ निवासी ३५ वर्षका रुपलाल साहको पृथ्वीराजमार्गस्थित महादेवबेंसी बजारमा जाममा परेको बेला बिहान ५ बजे मृत्यु भएको आफन्तले बताएका छन् । बिरामी ना ७ ख ५३६४ नम्ब... थप हेर्नुहोस्

News-Image

मलेसियामा एक लाख युवाले रोजगारी पाउने

  • २०७६ आश्विन १०, शुक्रबार

मलेसियामा रोजगारी खुलेसँगै करिब एक लाख युवाले रोजगारी पाउने सम्भावना देखिएको छ । सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेसँगै म्यानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतिक्षामा रहेका एक लाख भन्दा बढी युवाले रोजगारी पाउने... थप हेर्नुहोस्

News-Image

आज बिहानैदेखि फाट्टफुट्ट वर्षा, मनसुन दशैंसम्म नै सक्रिय हुने

  • २०७६ आश्विन १०, शुक्रबार

राजधानी काठमाडौंसहित देशभर आज (शुक्रबार) बिहानैदेखि फाट्टफुट्ट वर्षा भइरहेको छ । देशका अधिकांश भागमा सीमसीम पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मन... थप हेर्नुहोस्

News-Image

पानीजहाज कार्यालय स्थापना भएदेखि नै पूरै सुनसान

  • २०७६ आश्विन १०, शुक्रबार

पानीजहाज कार्यालय स्थापना भएको ६ महिना बितिसकेको छ । २०७५ फागुन २ गते उक्त कार्यालय स्थापना भएयता पूरै सुनसान छ। कार्यालयमा कर्मचारी खटाइए पनि समयमै ऐन नबन्दा उक्त कार्यालय निस्क्रियजस्तै बनेको छ भने कर्मचारीसमेत फुर्सदमै देखिन्छन्। झन्डै ५० वर... थप हेर्नुहोस्

News-Image

गोरखामा भूकम्पको धक्का

  • २०७६ आश्विन ९, बिहीबार

बिहीबार साँझ गोरखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार साँझ ६ बजेर ४९ औं मिनेटमा गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । लमजुङ, तनहु ... थप हेर्नुहोस्

News-Image

एसिड आक्रमणमा परेकी मुस्कानलाई वरुण धवन र कृति सेननले पठाए सन्देश (भिडियो सहित)

  • २०७६ आश्विन ९, बिहीबार

केही हप्ताअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए । अहिले कीर्तिपुर अस्पतालमा उनको उपचार भैरहेको छ । अहिले बलिउडका दुई जना कलाकारले मुस्कानलाई भिडियो सन्देश पठाएर हौसला बढाउने काम गरेका छन् । अभिन... थप हेर्नुहोस्

News-Image

जनकपुरमा आज एकाबिहानै गोली चल्यो

  • २०७६ आश्विन ९, बिहीबार

जनकपुरमा आज बिहानै गोली चलेको छ । जनकपुरधाम उपमहानगरपालिकाको मूलगेटमै रहेको एउटा पसलमा सटर फुटाएर डकैती गर्ने गिरोहलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । जनकपुर उपमहानगरपालिकाको मूलद्वारसँगै टाँसिएर रहेको जनकपुर फर्निसिङको सटर फुटाएर भित्र पस... थप हेर्नुहोस्

News-Image

गुल्मीमा चोरको विगविगी, १३ जना पक्राऊ

  • २०७६ आश्विन ९, बिहीबार

केही दिनदेखि गुल्मीको गुल्मी दरबार गाउँपालिका वडा १ र २ का विभिन्न घरहरुबाट नगदसहित गरगहना चोरी भएको सन्दर्भमा जिल्ला प्रहरी कार्यलय गुल्मीले १३ जनालाई प्रक्राउ गरेको छ। शंकास्पद १३ जनालाई प्रक्राउ गरि अनुसन्धान सुरु गरेको भन्दै वास्तविकता अहिले सम्म... थप हेर्नुहोस्

News-Image

शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु

  • २०७६ आश्विन ९, बिहीबार

पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुईरतीन घण्टापछि मृत्... थप हेर्नुहोस्

News-Image

सभापति देउवासँग अमेरिकी राजदूत बेरीको भेट

  • २०७६ आश्विन ९, बिहीबार

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत -यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उहाँहरुबीच समसामयिक राजनीति... थप हेर्नुहोस्