रोचक

News-Image

अचम्म ! भिखारी महिलाको बैंक खातामा १० करोडभन्दा बढी पैसा

  • २०७६ आश्विन २८, मंगलवार

एक भिखारी महिलाको खातामा १० करोड ? हो पत्याउन गाह्रो भएपनि यो कुरा साँचो हो । लेबनानमा एक भिखारी महिलाको बैंक खातामा १० करोडभन्दा बढि रकम भेटाएपछि सबै अच्चम्मित भएका छन् । यो राशी महिलाले मागेर नै जम्मा गरेको पनि खुलेको छ । अन्तराष्ट्रिय मिडियाले ... थप हेर्नुहोस्

News-Image

मःम बारेका यस्ता ५ रोचक तथ्य –तपाईंलाई अचम्म लाग्न सक्छ…

  • २०७६ आश्विन १५, बुधबार

एक भनाई नै छ– रेष्टुरेण्टमा गएर खाजा अर्डर गर्न जति मेनु हेरेपनि नेपालीले अन्तिममा मःम नै माग्छन् । यो कुरा हुन पनि हो । शहरमा मःम को माग एकदमै धेरै रहेको छ । गाउँघरतिर पनि पछिल्लो समय विभिन्न कटेजहरूमा मःम को स्वाद लिन सकिन्छ । अहिले बजारमा बफ, चिके... थप हेर्नुहोस्

News-Image

यज्ञमा हवन गर्दा ‘स्वाहा’ किन भनिन्छ ?

  • २०७६ आश्विन १४, मंगलवार

वैदिक सनातन धर्ममा पूजापाठ र हवनयज्ञको विशेष महत्व छ । कुनै पनि शुभ कार्यमा हवन गर्नु आवश्यक मानिन्छ । हवन गर्दा ‘स्वाहा’ शब्द उच्चारण गरिन्छ । किन यसो गरिएको हो रु आउनुस् यसको चर्चा गरौं । वैदिक कालदेखि नै आहुतिका बेला स्वाहा उच्चारण गरिन्थ्यो । ... थप हेर्नुहोस्

News-Image

विश्वकै सबैभन्दा लामो कार ‘द अमेरिकन ड्रिम’

  • २०७६ आश्विन १४, मंगलवार

विश्वमा धेरै कम्पनीले विभिन्न् आकारमा कार बनाएका छन् । कारहरु विश्व बजारमा आफ्नै प्रकारको छाप छोडेको छ। तर संसारमा एउटा यस्तो पनि मानिस छ जसले विश्वकै सबैभन्दा लामो कार बनाएका छन्। क्यालिफोर्नियाका कस्टम कार गुरु जे आहर्बर्गले अहिलेसम्मकै सबैभन्दा... थप हेर्नुहोस्

News-Image

२० बर्षमा नै ११५ बाट ६५ केजीमा आउन सफल सबाना खातुनको अनुभव

  • २०७६ आश्विन १३, सोमबार

तीन वर्ष अगाडि तस्वीरमा देखिएकी सबाना खातुन ११५ केजी वजनकी थिइन् । मात्र २० बर्षमा उनको यो तौलले उनलाई मात्र हैन देख्ने अरुलाई समेत अप्ठ्यारो लाग्थ्यो । यो देख्नेहरु शारीरिक केही समस्याले पो हो की भन्ने आँकलन गर्न समेत भ्याउँथे । तर उनले मात्र ३ ब... थप हेर्नुहोस्

News-Image

दिउँसो छोटो समय निदाउँदा आयु बढ्ने

  • २०७६ आश्विन १३, सोमबार

के तपाइलाई राती निद्रा लाग्दैन् ? या कम लाग्छ । त्यसो हो भने अब त्यसको विकल्पमा दिउँसो निदाउँनुहोस् । जसले एकातिर आयु बढ्छ भने अर्कोतिर तनाव कम गर्न मद्दत पुग्छ । दिउँसो निदाउँदा राती जस्तै ६–७ घण्टा भने निदाउँनु हुदैन् । हप्तामा एक दुई पटक दिउँसो... थप हेर्नुहोस्

News-Image

विश्वकै महंगो जेल, एउटै कैदी पाल्न कति कराेड डलर?

  • २०७६ आश्विन १३, सोमबार

विश्वमा कुख्याती कमाएको ‘क्वान्टानामो बे’ संसारकै महंगो जेलमा रुपान्तरण भएको छ। अमेरिकी अखबार न्युयोर्क टाइम्सको एउटा रिपोर्टअनुसार क्युबाको दक्षिण–पूर्वी सतहमा अमेरिकाले सन् १८९८ देखि सञ्चालनमा ल्याएको यो जेलमा हाल ४० कैदी बन्द छन्। एक कैदीलाई थुनाम... थप हेर्नुहोस्

News-Image

पहिलो पटक डेटिंग जाँदै हुनुन्छ भने यी ५ कामहरु गर्दै नगर्नुस !

  • २०७६ आश्विन १३, सोमबार

पहिलो पटक डेटिंग जादै हुनुन्छ भने यी ५ कामहरु गर्दै नगर्नुस स् आफुलाई मन परेको मान्छेलार्इ पाउनको लागि आजकल प्रेमी प्रेमिकाहरुले नगरेको केही हुँदैन १ मन परेको मानिसलाई पाउनको लागि जे गर्न पनि राजी हुन्छन् । एक अर्काप्रति कसरी आकर्षित हुने भन्ने बारेम... थप हेर्नुहोस्

News-Image

६ दिन ५ रात लगातार किताब पढेर राखे विश्व कीर्तिमानी ! (भिडियो सहित)

  • २०७६ आश्विन १२, आईतवार

बझाङका मुकेशराज जोशीले एक सय २४ घण्टा ३० मिनेट किताब पढेर विश्व किर्तिमानी राखेका छन् । जोशीले ६ दिन ५ रात लगाएर किताब पढी विश्व रेकर्ड राखेका हुन्। जोशीले ६ दिन ५ रातको सो अवधिमा २२ ओटा पुस्तक पढेर सकेका थिए। गिनिज इभेण्टको आयोजनामा उनले गत असोज ... थप हेर्नुहोस्

News-Image

विश्व नै शाकाहारी भए के हुन्छ ? यस्ता छन् ८ तथ्य

  • २०७६ आश्विन १२, आईतवार

यदि विश्वभरका सबै मानिस सधै‌ंका लागि शाकाहारी भए यसको प्रभाव जलवायु, वातावरण, हाम्रो स्वास्थ्य र अर्थतन्त्रमा कस्तो पर्ला ? १. सन् २०५० सम्म विश्वभरका मानिस शाकाहारी भए बर्सेनि कम्तिमा ७० लाख जीवको ज्यान जोगिनेछ। पशुपन्छीबाट उत्पादन हुने खानेकुरा ... थप हेर्नुहोस्