रोचक

News-Image

गुगल म्याप्सले २२ वर्षअघि हराएका व्यक्तिको अवशेष फेला पार्‍यो

  • २०७६ भाद्र २७, शुक्रबार

दुई दशकअघि हराएका एकजना व्यक्तिको अवशेष गुगल म्याप्समार्फत डुबेको गाडीमा फेला परेको छ। विलियम मोल्ड सन् १९९७ को नोभेम्बर ७ मा फ्लोरिडा राज्यको ल्यानटेनाबाट हराएका थिए। त्यतिबेला उनी ४० वर्षका थिए। एउटा नाइट क्लब गएका उनी घर फर्केनन्। लगत्तै प्र... थप हेर्नुहोस्

News-Image

बोत्तलमा लेखिएको एउटा सन्देशले बचायो परिवारका सबै सदस्यको ज्यान,के लेखिएको थियो ?

  • २०७६ भाद्र २७, शुक्रबार

अमेरिकामा एउटा परिवारका सम्पूर्ण सदस्यको ज्यान बोत्तलमा लेखिएको एउटा ‘शब्द’का कारण जोगिएको छ । तीब्र बहाव भएको एउटा झरनामा फसेको परिवार बोत्तलमा लेखिएको सन्देशका कारण जोगिएको हो । झरनामा फसेका परिवारका सदस्यहरुले बोत्तलमा एउटा शब्द लेखेर फोलेका थिए ।... थप हेर्नुहोस्

News-Image

भिडियो गेम बढी खेल्दा औंला नै लामो भयो (भिडियोसहित)

  • २०७६ भाद्र २६, बिहीबार

२० वर्षीय जैकब पीना नामको केटाको एउटा हातको निकै लामो छ । अचम्मको कुरा यो छ कि जैकबको यो औंला बच्चादेखि यस्तो थिएन । डेली मेललाई दिएको इन्टरव्यूमा जैकबले बताए कि उनको औंला एक्स बाँक्स नामक गेम खेल्दा खेल्दा लामो भयो । मैसाचुसेट्समा रहने जैकबलाई यो ... थप हेर्नुहोस्

News-Image

प्रेममा निकै बफादार हुन्छन् यस्ता युवती, के तपाई पर्नुहुन्छ ?

  • २०७६ भाद्र २५, बुधबार

प्रेम अपनत्वको भाव हो । “प्रेम” मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफै... थप हेर्नुहोस्

News-Image

घोडा जस्तै दौडने यी महिला

  • २०७६ भाद्र २५, बुधबार

विश्वमा अनेक थरीका मानिसहरु हुन्छन् । कतिले त त्यही अनौठोपनका कारण विश्व रेर्कडसम्म पनि बनाएका छन् । दुनियाँमा मानिसहरुको अनौठो खालको प्रतिभाहरु हुन्छन् । जुन अन्य मानिसको तुलनामा अनौठो अनि आश्चर्यजनक हुन्छ । तपाईहरुले बिभिन्न अनौठा खालको प्रतिभा भएक... थप हेर्नुहोस्

News-Image

भेटियो २१०० साल पुरानो मोबाइल

  • २०७६ भाद्र २५, बुधबार

आजको दिनमा लगभग सबैसँग मोबाइल छ । स्कुल जाने बच्चा देखि लिएर ठूला साना मोबाइलको दुनियाँमा हराइरहेका छन् । यदि हामीले यो भन्यौं कि यो युग मोबाइलको हो तब यसमा केही पनि गलत हुँदैन किनकी मानिसहरु मोबाइलको प्रयोग गर्नमा तल्लीन छन् । के तपाईले सोच्न सक्नुह... थप हेर्नुहोस्

News-Image

ज्यानमारा रुख, यसले लिन्छ ज्यान, होशियार !

  • २०७६ भाद्र २५, बुधबार

सामान्यतया रुख विरुवाको आसपासमा बस्नु स्वास्थ्यका दृष्टीकोणबाट पनि राम्रो मानिन्छ । स्वच्छ हावापानीका लागि पनि रुख विरुवालाई उपयुक्त मानिन्छ । तर, आज हामी एउटा यस्तो रुखको तथ्य उल्लेख गर्दैछौं जुन रुखको छेउमा पुग्यो भने पनि ज्यान नै जाने सम्मको खत... थप हेर्नुहोस्

News-Image

गधाको गीतले मानिस मन्त्रमुग्ध, अनि सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित)

  • २०७६ भाद्र २५, बुधबार

संगीत एक क्षमतावान् व्यक्तिको शिल्प हो । यसका लागि व्यक्तिले वर्षौं अथक मेहनत गर्नुपर्दछ । जो–कोहिले पनि लयमा गीत गाउन सक्दैनन् । संगीतको माधुर्यता यतिसम्म छ कि मानिस मात्र होइन पशुमा समेत यसले प्रभाव राख्दछ । अहिले समाजिक सञ्जालमा एउटा गधा भाइ... थप हेर्नुहोस्

News-Image

भेष बदलेर अमेरिकाः वृद्ध बनेका जवान युवक पक्राउ

  • २०७६ भाद्र २५, बुधबार

८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको अहमदावाद निवासी जयस पटेलले वृद्धको भेषमा अमेरिका जाने प्रयास गरेका हुन् । उनलाई भारतको औद्योगिक सुरक्षा फोर्सले दिल्लीस्थित विमानस्थलबाट नियन्त्रणमा लिएको ह... थप हेर्नुहोस्

News-Image

किन लाग्दछ खानापछि निद्रा ?

  • २०७६ भाद्र २४, मंगलवार

खाना खाएपछि मानिसलाई निद्रा लाग्छ । यसलाई वैज्ञानिक भाषामा फुड कोमा भन्ने गरिन्छ । यस्तो सबै मानिसलाई हुने गर्छ । एक स्वस्थ व्यक्तिको शरीरमा झन्डै ५ लिटर रगत सञ्चार भएको हुन्छ । शरीरका विभिन्न भागमा आवश्यकता अनुसार रगत पुगिरहेको हुन्छ । मुटुबाट सा... थप हेर्नुहोस्