रोचक

News-Image

कर्णालीमा बेपत्ता यात्रुको पुत्ला बनाएर अन्तिम संस्कार

  • २०७६ असार ६, शुक्रबार

कर्णाली नदीमा जीप खसेर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत बेपत्ता सबैको शव नभेटिएपछि पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको छ । गत मङ्गलबार (असार ३ गते) खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानबाट याङ्चु जाने क्रममा बेडु बिसा... थप हेर्नुहोस्

News-Image

तीन महिलाको हत्या प्रकरणका दोषी अझै पत्ता लागेन

  • २०७६ असार ५, बिहीबार
  • केदार मगर

तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्यारा पत्ता लाग्न सकेको छैन । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौँबाट नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन नसकेको हो । विसं २०७३ माघ २६ गत... थप हेर्नुहोस्

News-Image

राउटेलाई नागरिकता, बस्ती हेर्न शुल्क !

  • २०७६ असार ४, बुधबार

कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालिकाले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने भएको हो । सो गाउँपालिकाले गत वर्ष प... थप हेर्नुहोस्

News-Image

पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा

  • २०७६ असार ३, मंगलवार

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सिनाममा वर्षापछि झरेको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध बनेपछि यात्रुलाई समस्या भएको छ । सिनाम र आम्बेगुदिन जोड्ने नेबुखोला नजिकै शनिबार माथिबाट झरेको पहिरोले सडक बगाएपछि यात्रुलाई ओहोरदोहोरमा समस्या भएको हो ... थप हेर्नुहोस्

News-Image

चार दिनदेखि उडान नहुँदा करीब २०० यात्रु लुक्लामै अलपत्र

  • २०७६ असार ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने ... थप हेर्नुहोस्

News-Image

जीप दुर्घटनाः मृतक नौ जनाको सनाखत

  • २०७६ असार २, सोमबार

जीप दुर्घटनामा परी मृत्यु हुने नौ जनाको सनाखत भएको छ । सदरमुकाम चैनपुर नजीकै रहेको डुङरीबाट मष्टा गाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप वडा नं १ डौँठी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उनका ... थप हेर्नुहोस्

News-Image

बस दुर्घटनामा एकको मृत्यु, २० घाइते, चारको अवस्था अत्यन्तै गम्भीर

  • २०७६ असार २, सोमबार

चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा उपचारको क्रममा एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु ... थप हेर्नुहोस्

News-Image

बसबाट हामफाल्दा युवतीको मृत्यु

  • २०७६ असार २, सोमबार
  • नवकान्तिपुर संवाददाता

चितवनमा बसको ढोकाबाट हामफाल्दा एकको मृत्यु भएको छ । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नंको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् । उनको पुरानो मेडिकल कलेज... थप हेर्नुहोस्

News-Image

२० लाखसहित दुई भारतीय पक्राउ

  • २०७६ जेष्ठ ३२, शनिबार

नेपालगञ्ज, ३२ जेठ । नेपालगञ्जस्थित भारतीय सीमानाका जमुनाहबाट  २० लाख रूपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा सो रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नाय... थप हेर्नुहोस्

News-Image

जेसीबीको ठक्करबाट ३ को मृत्यु, ५ घाइते, चालक फरार

  • २०७६ जेष्ठ ३१, शुक्रबार

कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशातर्फ आइरहेको से१त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला... थप हेर्नुहोस्